Sunday 21st June 2026
रोजगार
Image

गजल ### बहर : मुतकारिब मुसम्मन सालिम शिलामा कुदेको सुनौलो कदर छ । कदरमा लुकेको अनौठो रहर छ । हिजो आज आफू बिरामी भएमा बिचल्ली हुने हुन् कि सन्तान डर छ । बगायो नदीले सबै खेतबारी कहाँ बस्नु अब घर घडेरी बगर छ । लुकाएर पीडा कहाँ हाँस्न सक्छु रुझेको…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ । नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-महामारीका वेला आफ्नो स्वास्थ्यबारे चिन्ता लिनु स्वाभाविक हो । कस्ता खानपिनले स्वस्थ रहन सकिन्छ, महामारीबाट जोगिन के खाने÷नखाने भन्ने धेरैमा प्रश्न उठ्न सक्छ । यस्ता प्रश्न र चासोको उत्तरहरू स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी संघसंगठनले दिँदै पनि आइरहेका छन् । उनीहरूले पनि प्रायः स्वस्थ खानपान र व्यवस्थित जीवनशैलीलाई जोड दिँदै आएका छन् । यसैबीच यहाँ…

Image

तीतोपाटी डटकम-काठमाण्डाै - सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।…

Image

तीतोपाटी डटकम-कुवेतको अमादी प्रहरीले घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको छ।जुलाई २०, २०२१का दिन कुवेतको फाहहिलमा छापा मारिएको खबर अरब टाइम्सले जनाएको छ।  समाचारमा भनिएको उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ठुलो मात्रामा बिक्रिका लागि तयारी अवस्थामा राखिएको घरेलु मदिराका बोटलहरु तथा उत्पादनमा प्रयोग हुने उपकरणहरु नियन्त्रणमा लिईएको छ।त्यस्तै उक्त उत्पादन…

Image

तितोपाटी- कुवेतबाट नेपाली दूतावास संगको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) ले नेपाल का लागी कोभिड १९ को बिरुद्ध आवश्यक स्वास्थ्य सामग्री नेपाल पठाएको छ। कुवेतबाट स्वास्थ्य सामग्रीहरु नेपाली जनतालाई कोभिड १९- को बिरूद्ध लड्न मनिटर, पीपीई इत्यादि। जजीरा एयरवेजको उडानद्वारा पठाइएको छ र आज बिहान (२० जुलाई) काठमाडौंस्थित त्रिभुवन…

Image

तितोपाटी- कुवेतको जनशक्ति प्राधिकरणद्वारा चालू वर्ष २०२१ यता ६ महीना भित्र ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द गरिएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ। जस मध्य २ हजार ११ जनाले स्वइच्छुक देश छाडेका हुन भने ३८ हजार ८७३ जना आप्रवासीहरुको रेसिडेन्सी भिसाको समयावधिसकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै…

Image

तितोपाटी- लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको…

Image

तितोपाटी- विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कुल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३।२…

Image

तीतोपाटी डटकम- जिएनएन । अमेरिकामा ज्यादै दुखद घटना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दुखित भएका छन । यस्ता घटना अमेरिकामा…