Saturday 24th January 2026
रोजगार
Image

तीतोपाटी डटकम -नेपाल तामाङ घेदुङ कुवेतको अध्यक्षमा नाराण घलान तामाङ चयन भएका छन्। घेदुङको छैटौं अधिवेशन तथा ११ औं वार्षिकोत्सवले अध्यक्षमा तामाङलाई चयन गरेको हो । सुरेश ग्याबा तामाङको अध्यक्षता,घेदुङका केन्द्रिय सदस्य राम लामा घलानको प्रमुख आतिथ्यता र प्रबक्त्ता दिल पाख्रिनले सन्चालन गरेको अधिबेशन कार्यक्रम तथा वार्षिकोत्सब कार्यक्रम ५ नोभेम्बर…

Image

तीतोपाटी डटकम-दोहा – नेपालको छुट्टै इतिहास बोकेको निकै लोकप्रिय जुत्ता ब्राण्ड गोल्ड स्टारले कतारमा समेत औपचारीक शुरुवात गरेको छ।कतार स्थित एसियन टाउनको प्लाजा मलको पसल नम्बर ९९ बाट आफ्नो आधिकारीक विक्री शुरु गरको गोल्ड स्टारले गत सोमबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेको हो। कार्यक्रमका प्रमुख अतिथि एवं कतारका पूराना…

Image

तीतोपाटी डटकम-कुवेतमा पहिलो पटक ठुलो संख्यामा नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीहरु ल्याइने भएको छ।उनिहरुले कुवेतको स्वास्थ्य मन्त्रालयका मातहातका रहेका सरकारी अस्पातलहरुमा काम गर्ने छन। नेपालको एक मेनपावरले नोभेम्बर २४ तारिक कुवेतको स्वास्थ्य मन्त्रालयको प्रतिनिधिले परिक्षा लिने भन्दै ३०९ जना महिला र २०८ जना पुरुष नर्सको आवश्यकता रहेको बिज्ञापन छापेको छ।…

Image

तीतोपाटी डटकम-तमु समाज कुवेतले आफ्नो पाँचौं अधिबेशन सम्पन्न गर्दै अध्यक्षमा राजु तमू (गुरुङ)लाई दोस्रो पटक जिम्मेवारी दिएको छ। ५ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियामा रहेको सेफ नौशद रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता राजु तमूले गरेका थिए। तमु समाज कुवेतका संस्थापक तथा संरक्षक अमर तमूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू पहिचान र…

Image

तितोपाटी- कुवेतको अन्तराष्ट्रीय बिमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको एक हप्ता भित्रमा ६५ हजार ७५९ यात्रुले आवत जावत गरेका छन गत आक्टोबर २४ तारिक बाट कुवेत मन्त्रिपरिषद्ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिए संगै आक्टोबरको अन्तिम महीना सम्म कुल ६५ हजार ७ सय ५९ यात्रुले यात्रा गरेको छन। त्यसपछि…

Image

तीतोपाटी डटकम-मुलुक संघीयतामा गएसँगै सिंहदरबार गाउँ–गाउँमा पुगेको चर्चा खुबै चल्यो । तर, अहिले गाउँ–गाउँका युवा काठमाडौँमा आएर डिभी भर्नका लागि पासपोर्ट बनाउने लाइनमा तीन रातसम्म बास बसेको दृश्यले सिंहदरबार कहाँ छ भन्ने प्रश्न उब्जाएको छ । अलिकति मात्रै सेवाग्राहीको चाप बढी हुँदा नेपालका सरकारी कार्यालयको हालत कस्तो हुन्छ भन्ने थाहा…

Image

तीतोपाटी डटकम-काठमाडौं-गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ । एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर…

Image

तीतोपाटी डटकम-कुवेत सिटी-कुवेतमा घरेलु र आयातित मदिरा सहित ३ जना नेपाली पक्राउ परेका छन।उनिहरुलाई ९० बोतल मदिरा बिक्री गर्दैको अवस्थामा पक्राउ गरिएको हो। साल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएका सुरक्षाकर्मीलाई देखेर फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडीका चालक भाग्न खोजे पछी प्रहरीले पिछा गरी मदिरा बिक्रेतालाई पक्राउ गरेको हो। चालकलाई पक्राउ गर्दा…

Image

तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ । स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा…

Image

तीतोपाटी डटकम -आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँले लेखेको पुस्तक ‘मैले देखेको कतार'सोमबार बिमोचन गरिएको छ। उपरास्ट्रपतिको कार्यालयमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा प्रमुख आतिथीको रुपमा बोल्दै उपरास्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतीक, आर्थिक लगाएतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन…