Sunday 25th January 2026
रोजगार
Image

तितोपाटी - रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको…

Image

तितोपाटी - गैर आवासिय नेपाली संघ युएई र नेपाली दूतावास युएईको पहलमा युएईमा बन्धक बनेका तीन जना नेपाली महिलाको उद्दार गरिएको छ । उद्धार पश्चात बर्दिया घर भएकी रेनुका विक र उनकी साथी भुप कुमारी कार्कीलाई नेपाल फर्काइएको छ । उद्दार हुन लागेको थाहा पाएपछि एजेन्टले एक महिलालाई भने भगाएर अन्यत्रै…

Image

तितोपाटी - ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्किन दिनुपर्ने माग राखेका छन् । राजधानी मस्कटबाट झन्डै एक हजार किमि टाढा रहेका सललाहमा राजदूत ढकाल, उपनियोगप्रमुख रोजिना ताम्राकार र श्रम सहचारी कृष्ण कुमारी गौली कन्सुलर…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ। गन्तव्य मुलुकमा नेपाली रोजगारदाता र सरकारको पहँुच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेको बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो । वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव…

Image

तितोपाटी - नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिको कार्यदिशा बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी तय गरिएकाे छ । मौद्रिक नीतिले सरकारद्वारा जारी अागामी अावकाे बजेटमा उल्लेखित अार्थिक वृद्धिकाे लक्ष्यलार्इ सहजीकरण गर्ने उद्देश्य लिएकाे देखिन्छ । साथै बजेटमा व्यवस्था…

Image

रोजगारदाता र ट्रेड युनियनको सहमतिमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी घोषणा गरेको हो। यो पारिश्रमिक साउन १ गतेबाट लागू गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए। आइतबार भएको…

Image

तितोपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले रोजगारदाता र श्रमिकबीचको असल सम्बन्ध निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री विष्टले भने, “श्रम क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिले अब…

Image

तितोपाटी - सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर नै लागू गर्ने योजना बनाएको छ । कार्यक्रमको संरचना तयार भई नसके पनि यसलाई समाजिक सुरक्षासँग जोड्ने योजना रहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । यसअघि कार्यक्रमलाई विशुद्ध रोजगारीमा मात्र जोडेर सञ्चालन गर्ने कि भन्ने विषयमा पनि छलफल भएको थियो । तर,…

Image

सेफ आर.बि.बुढाथोकी द्रुत गतिमा बिकास हुँदै गएको नेपालको होटल तथा पर्यटन ब्यवसायले देश बिकासमा ठुलो टेवा पुर्याउदै आएको देखिन्छ। बिगत लामो समय मन्द गतिमा चलेको यो क्षेत्र एकदशक यता अत्यत्न राम्रो स्थितीमा रहेकोछ। यो क्षेत्रमा बिदेशी लगानी पनि त्यतिकै भित्रिएको देखिन्छ । पाच तारे होटलहरु पनि त्यतिकै थपिने क्रमछ। यो…

Image

सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ। सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बिहीबार बसेकाे बैठकले कानुनी प्रतिरक्षा निर्देशिका मन्त्रिपरिषद बैठकबाट पारित गरिसकेकाे बताउँदै सरकार उक्त निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताए। यस्तै मन्त्री बास्कोटाले सरकारले युरोपीयन युनियनले…