Sunday 25th May 2025
रोजगार
Image

गुलाम नवी मन्सूर/कुवेत- नेपालको सीमित रोजगारीको अवसर, आर्थिक अस्थिरता, राजनीतिक अनिश्चितता तथा सीपमूलक शिक्षा अभावका कारण लाखौँ नेपालीहरू वैदेशिक रोजगारी वा उच्च शिक्षाको खोजीमा विदेशिने गरेका छन्। विदेशमा बसेर संघर्ष गर्ने नेपालीहरूको कथा फरक भए पनि उनीहरूको उद्देश्य लगभग समान हुन्छ—आर्थिक समृद्धि, सुरक्षित भविष्य र परिवारको उज्ज्वल भविष्य । नेपालका…

Image

कुवेतमा कार्यरत नेपाली श्रमिकको हृदयघातको कारण मृत्यु भएको छ । नेपालको सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका - ५ घर भइ करिब ८-९ महिना अगाडि डेलिभरी ड्राइभरको रूपमा कुवेतमा श्रम गर्न आएका सुबास भ्लोनको हिजो १६ मार्च २०२५ का दिन ३० वर्षको कलिलो उमेरमै मृत्यु भएको हो । राहदानी नं. PA2172787 भएका…

Image

तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ शुक्रबारका दिन फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न हुने भएको छ । संस्थाले यसअघि अधिवेशनको मिति तय गरेपनि कार्यक्रम हल भने भरखरै टुंगो लगाएको हो । अधिवेशन आयोजक समितिका संयोजक तथा संरक्षक निरज सिंह ठकुरीले…

Image

गरिबीले बाध्य भएर विदेशीनु परेको छ यो कस्तो बाध्यता हो सहनु परेको छ घरपरिवारको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको छ बालबच्चाको पेट पाल्न भनेर घर छोडी हिड्नु परेको छ कस्तो भाग्य रहेछ गरिब भएर जन्मिनु पर्ने साहुको ऋण तिर्न अब कसो गर्ने आफ्नो सपनालाई मारी गरिबिमा जिउनुपर्ने आफ्नो खुसी…

Image

नारायण कोइराला - उनी झोला बोकेर घर प्रवेश गरिन।घर सुन्दर बनावटको थियो। घरभित्रको सजावट झनै राम्रो र आकर्षक थियो।त्यो घरमा एउटा कोठा थियो।उनको प्रवेशसँगै झिलिमिली भयो। सँगै आएको मानिस कोठा देखाएर फर्किसकेको थियो।जीवनमा कार चडेर आएको अनुभवलें उनी कताकता जिल्ल पनि थिइन्। सामान्य घरकी उनी आज एकाएक यत्रो घरमा पस्दा…

Image

कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ । संस्थाका सल्लाहकार नबराज पराजुलीसँग सामाजिक संजालमार्फत सम्पर्कमा अाएकी पाैडेलको सहयोगार्थ रकम संकलन गरि पीडित पाैडेलका नाममा पठाइएको हो । समाजका सल्लाहकार पराजुलीको पहलमा कुवेतमा कार्यरत श्रमिक साथीहरूबाट संकलित रकममा समाजको…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् । “हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक…

Image

गुलाम नवि मन्सुर- सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। फेसबुक, युट्युब, ट्विटर, टिकटकजस्ता प्लेटफर्महरूमा लाखौँ मानिस दिनहुँ संलग्न हुने गरेका छन्। यी माध्यमहरूले सूचनाको आदानप्रदानलाई सहज बनाउनुका साथै व्यक्तिलाई आफ्ना विचार व्यक्त गर्न, नयाँ व्यवसाय सुरु गर्न र सामाजिक तथा राजनीतिक मुद्दामा सहभागिता…

Image

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ भने यस अघि माहबुलामा हुने भनिएको टाइसिट परदेशी हातेमालो रेष्टुरेण्टको सभाकक्ष मंगाफमा हुने आयोजकले जनाएको छ…

Image

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित परदेशी हातेमालाे नेपाली रेष्टुरेण्टले अहिले ७५० फिल्स मै चिकेन बिरियानी र स्टिम मःमः पनि ७५० फिल्समा उपलब्ध गराइरहेको छ । मंगाफको सुल्तान सेन्टर पछाडि ग्र्याण्ड हाइपर सुपरमार्केटको माथिल्लो तलामा रहेको…