Wednesday 25th March 2026
रोजगार
Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ। नेकपाले एक परिपत्र जारी गरि ३६ देशका प्रवास संगठनहरूको टुंगो लगाएको हो। नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिक शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिक टाइसिट तयार  गर्ने भएको कुरा एनआरएनका युवा संयाेजक तथा भलिबल…

Image

तोयानाथ उपेक्षित - भ्रष्टै भ्रष्ट र अपराधले पोतिएको राजनैतिक नेताहरुको पृष्ठभूमी रहेको देशमा भ्रष्टचार रोक्न सजिलो छैन। भ्रष्टाचारीलाई विद्यमान कानून र कानूनी अख्तियारी पाएका निकायले स्वतन्त्र कारबाही गर्न नपाउने देशमा गरिने कारबाही निर्विवाद पनि हुदैन। रौतहटको चिम्नीमा जिउँदै मानिस पोल्ने सांसदलाई कारबाही हुन हुदैन भन्ने तमासा गर्ने र गराउने हाम्रो…

Image

तितोपाटी- सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका…

Image

तितोपाटी-साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा…

Image

तितोपाटी-सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको हो । अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्यांक भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति…

Image

तोयानाथ उपेक्षित - नेपाल सरकारले न त कोरोना हैजा नै रोक्न सक्छ नत एमसीसीलाई नै छेक्न चाहन्छ। यी दुवैको बेग र भेग नेपालका लागि निक्कै भारी पर्न सक्छ। कठैबरा मेरो देश! यी दुवै शक्तिशाली छन्। संसारले चिनिया विमानहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाई सके यहाँ सम्म कि चीनलाई ट्रान्जिट बनाएर…

Image

सम्पादकीय - अर्काको आलोचना गर्न त मानिसलाई सजिलो हुन्छ तर आफ्नो आलोचना गर्न भने हिम्मत चाहिन्छ। अरुको आलोचना गर्दा सिमा र मर्यादाको कसैटीमा रहनु पर्दछ तर आफूलाई आलोचना गर्दा कसैलाई सोधिरहनु पर्दैन। यसको मतलब आफ्नो आलोचना एक हिसावले आत्माहत्या जस्तो चाहि होईन बरु त्यो भन्दा पनि कठोर सजाय हो। आत्माहत्या…

Image

तोयानाथ उपेक्षित - सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए। राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही…

Image

बसन्त थापा- खाडीमा सस्तिएको हाम्रो शरीर कहाँ र कतिबेला समाप्त हुने हो पत्तो हुदैन।त्यस्तै विविध कारण विभिन्न किसिमका समस्यहरू लिएर हामी वैदेशिक रोजगारीको लागी विदेशीएका हामी लाहुरेहरू कहिले काही बाटो काटने क्रममा निकै अलमलमा परीरहेका हुन्छौ। हो, यही हो मूल कारण विदेशमा दुर्घटना हुने र दुर्घटनामा परी मृत्युलाई अंगाल्ने, कथंकदाचित…