Friday 30th January 2026
रोजगार
Image

तितोपाटी- कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ। वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलोपटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि बिदामा…

Image

तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…

Image

तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारको मन्त्रीमण्डलले भोलीबाट लागु हुने गरी २६ मार्च सम्म १४ दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । कोरोना भाईरसको बढदो प्रकोप रोक्न यस्तो कदम उठाईएको बताईएको छ । शुक्रवार मध्यान्हबाट अर्को शुक्रवार सम्मका लागि सबै हवाई सेवा पनि बन्द हुने भएको छ । गत…

Image

ध्रुव क्षत्री - पिडा सबै लुकाएर मृत्यु संग लड्छ परदेशी सपनाको संसार फेर्न निडर भइ बढ्छ परदेशी! परिवारको सपना र जिन्दगीको लक्ष्य बोकी!! सफलताको शिखर चुम्न चढ्छ परदेशी! भोक निद्रा नभनेर केवल लक्ष्य पुरा गर्न पचास डिग्री नभनेरै चर्को घाममा डढ्छ परदेशी! न छ आमा न छ बुवा याद मात्र…

Image

तितोपाटी डटकम- चिनको बुहानबाट शुरु भएको भनिएको कोरोना भाइरस(कोभिड-१९)ले बिश्वभर त्राश फैलाईरहेको बेला कुवेतमा पनि मार्च १०,२०२० का दिन सम्म ६९ जनामा संक्रमण भेटिएको कुवेतको स्वास्थ्य मन्त्रालयले बताएको छ।त्यति मात्र होइन यहाको स्वास्थ्य मन्त्रालयले विभिन्न माध्यमबाट कोरोना भाइरसबाट संक्रमितहरुबाट बच्न अपनाउनु पर्ने विभिन्न सुरक्षात्मक उपायहरु अबलम्बन गर्न अनुरोध गर्दै सबैलाइ…

Image

तितोपाटी- युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ। सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक…

Image

तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी…

Image

तितोपाटी- विश्वमा कोभिड- १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थिगित भएको छ। नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक कतारले आइतबार १४ देशका आप्रवासीसहित नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ। ‘करिब ४० हजार श्रमिकको…

Image

तितोपाटी-नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ। यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ।…