तोयानाथ उपेक्षित, उर्लावारीका मेयर फागो ले लक डाउन को वेवास्ता गर्दै प्रहरीसँग अटेर गरिरहेको देखे पछि त्यो दृष्य हेर्न सकेनन र लाठी मागेर आफै ले केहीको तिग्रा र ढाडमा बजारे । उनी जनप्रतिनिधी भएर यसो गर्न सुहाएन भन्नेहरुलाई पनि मिठो जवाफ फर्काए । उनले भने, पछि लास उठाउनु भन्दा अहिले…
तोयानाथ उपेक्षित, गैर कानूनी रुपमा कुवेत भित्र लुकीछिपी रहेकाहरुलाई कुनै जरिमाना विना आफ्नो घर जान पाउने मौका कुवेत सरकारले दिएको छ । घोषित समाचार अनुसार उक्त सुविधा आगामी अप्रिल १ बाट अप्रिल ३० सम्मलाई हो । यतिबेला विश्व परिवेश भने लक डाउनमा रहेको अवस्था छ । काम गर्ने, गराउने सवै…
तोयानाथ उपेक्षित, बेलायतीकी महारानी एलिजावेद लाई २ साता अघि नै बकिम्गहम दरबारबाट अन्तै सारिएको थियो । कोरोनाको त्रास दरबारमा पहिले नै भएर सारिएको हो । अहिले राजकुमार चाल्र्सको स्वास्थ्य परिक्षण रिर्पोट पोजेटिभ आए पछि उक्त आशंका सहि सावित भएको छ । यो घटनाबाट कोरोना कति जवरजस्त महामारी हो भन्ने सवैले…
बालकृष्ण घिमिरे,कोरोना भाइरस ( COVID-19 ) का कारण विश्व आतंकित छ । त्यसैका कारण नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते बिहान ६ बजे देखि हाललाई चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि लक डाउन ( प्रत्येक व्यक्ती अति आवश्यक काममा बाहेक घर बाहिर निस्कन नपाउने कानुनी व्यवस्था )…
हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म अर्को सुचना नआए सम्म दैनिक ११ घन्टा आंशिक कर्फ्यू लगाउने भएको छ।चिनको हुवानबाट शुरु भएको भनिएको कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिए पछि यस संक्रमणबाट बच्नकै…
तितोपाटी- आबुधाबीस्थित नेपाली राजदूतावासले केही सञ्चार माध्यममा युएईमा कार्यरत नेपालीलाई नेपाल फर्काउने भन्ने विषयमा आएका समाचारमा सत्यता नभएको प्रष्ट पारेको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले युएईमा कार्यरत नेपाली कामदार सामूहिक रुपमा फर्काइन सक्ने भनी दूतावासकै नाम जोडेर प्रकाशित भएका उक्त समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सो कुरामा…
तितोपाटी- विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख…
हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ। कुवेतबाट प्रकाशित कुवेत…
तितोपाटी- वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकहरुले करार अवधिअनुसार अनिवार्य रुपमा कम्तिमा ५ लाखको म्यादि जीवन बीमा गराएका छन्। वैदेशिक रोजगारीका क्रममा कुनै गम्भीर चोटपटक वा रोग लागेमा तथा मृत्यू भएमा उनीहरुले बीमा रकम प्राप्त गर्दछन्। स्वास्थ्य बीमाअन्तर्गत मिर्गौला खराबी, ब्रेन ट्युमर, प्यारालाइसिस्, क्यान्सरलगायत विभिन्न १५ प्रकारका घातक रोग लागेमा ५…
तोयानाथ उपेक्षित, अब कोरोना संक्रमितको संख्या गन्न छाडियो । कोरोना बढेको बढयै छ , कहाँ छैन कोरोना ? कसलाई सुनाउने ? कसलाई देखाउने ? तर मनको भय भने घटेको जस्तो छ । डराएर कति बाँचिन्छ ? पलपल मर्दै बाँच्दै गर्नु भन्दा त छाती खोलेर कोरोनालाई च्यालेन्ज गर्नु नै उत्तम उपाय…
![]()