आज बिहान विमानस्थलमा टेक्दा मेरो मन खुशीले गदगद थियो । सबै वेदना भुलि सकियो, आज खुशीको क्षण थियो । यसो आँखा घुमाए, सधैं आउँदा जस्तो भीड थिएन । सुरक्षाकर्मी तैनाथ थिए । लाग्छ मलाई जेल लान लागिएको छ । अघि पछि कोही छैन, सिधै होटलमा लैजाने बस छ । न…
आउनुस् सबैजना सुसेलीमा रमाऊँ । यो गीति कविता हो र अत्यन्तै गेयात्मक छ । नपत्याए गाएर त हेर्नुस् । हामी नेपाली डाँडा पाखा घन्कियो हाम्रो सुसेली।???????? सबै मिलेर सुसेलीको बिकास गरौँ जुटेर।???????? गीति कविता सुसेलीमा कविता लेख सविता ।???????? गाए कोइली छम छम गरेर नाचे जुरेली।???????? आजभोली त सुसेलीमा खोलो…
दिनमा कुम्भ झैं सुतेर राती जाग्ने बानी परेका हामी । सुनको थालीमा पिठो भिख माग्ने बानी परेका हामी । आफ्नो धरातल बिर्सिएर आज अरुको लहलहैमा कान खोजेर कागको पछि भाग्ने बानी परेका हामी । कञ्चन गगन खुलेको सपना देख्छु । गाउँ पाखामा डुलेको सपना देख्छु । आशा पलायो मेरो मनको…
हरि कृष्ण न्यौपाने-कुवेतको अहमादी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर २,२०२० का दिन प्रकशित समाचारमा मदिरा उत्पादन केन्द्र सन्चालन सन्चालन गर्ने उनीहरुलाई प्रहरीले…
नारायण कोइराला - एउटा सानो रुममा साथीहरु गफमा मस्त छन्। एउटा लगेज पनि तयार गरिएको छ। कोरोनाको महामारी छ। विमललाई पर्सी घर जानु थियो। सबै तयारी पूरा भएको छ। आज उसको घरतिर सबै खुसी छन्। छोरा छोरी बाबाको कोसेलीको पर्खाइमा छन्।श्रीमतीको मनमा खुशीको लहर थियो।आमा बाबु धेरै वर्षमा आऊनी छोराको…
दुःखमा पनि माया सँगै माया साट्न मन छ । आरोहअवरोह जिवनका सँगै काट्न मन छ । समाल्न पनि सकिएन मेरो एक्लो मनलाई कहिल्यै नटुट्ने मायाको डोरी बाट्न मन छ । ईश्वरले सृष्टिमा ठुलो झेल गरे जस्तो लाग्यो । सपना होकि आकाश बाटै झरे जस्तो लाग्यो । मन अमिलो हुन्छ सबैले…
भागवत गीता लिए कौरव नारायणी सेना त हार्नु पक्कै छ। ??? धनु हातमा अर्जुनको आडमा कृष्ण साथमा । ??? भाग्वत गीता अति राम्रो साहित्य पढ्नु भा छ त ???? कर्म बखान कृष्णजीको मुखको मिठो बयान । ??? कथा भिष्मको पितृभक्ति साथको अति सुनौलो । ??? कर्ण अपार को पो माथ…
नारायण कोइराला - बिहानीको अवस्था आउनु भन्दा पहिले चिर्विर चराहरू कराउन सुरु गरिरहेका छन्। ठूला डाँडाहरुमा अली अली उज्यालो किरण आउन थालेको छ। विस्तारमा आधा निद्रामा सुती रहेकी मधुमालाको फोनको घण्टी बज्यो। निद्रा बिथोल्दै फोन उठाउन पुगिन्। फोनका आवाजले उनको आवाज नैं बन्द गरायो। उनको शरीर भरी पसीना आयो ।उनको…
श्रीगणेश भो लोक भाका सुसेली आफ्नै घरको । ************* गीत गीतमै सीमित छ, अन्यथा हुने छैन । सुसेली हाइकु जस्तै तर हाइकु भने अबश्य हैन । यो हाम्रो जननी भाषा नेपाली र हजुरआमा भाषा संस्कृतमा पहिले देखि चलेको थियो हामीले चाल नपाएको मात्र हो । आउनुहोस् अब मजाले सबैले गाउनु…
नसोध चलिरहेको जिन्दगी रोकिनु को पीडा । कसले बुझ्दछ द्रुत गतिमा ठोकिनु को पीडा । भनुँ कसरि बुझिदिने कसले बरु सहि रहन्छु आफ्नै मुख भित्रको जिब्रो टोकिनु को पीडा । दृढ भएर परिस्थिति सँग मान्छे जुध्दैन किन ? मेहनतको पसिनाले त्यो मान्छे रुज्दैन किन ? जानेर पनि नजाने झैं गर्छन्…
![]()