Thursday 10th September 2026
अन्तर्राष्ट्रिय समाचार
Image

एक वरिष्ठ अमेरिकी अधिकारीले वाशिंगटन पोस्टलाई बुधवार अप-एडमा भने कि गाजामा युद्धविराम-बन्धक रिहाइ सम्झौताको लागि एक रूपरेखामा सहमति भएको छ। "ओपिनियन पीस" ले रिपोर्ट गरे अनुसार यसले केही बन्धकहरूलाई रिहा गर्न नेतृत्व गर्नेछ र संलग्न पक्षहरू यस्तो सम्झौता कार्यान्वयन गर्ने वार्ताको चरणमा छन्। अन्य वरिष्ठ अधिकारीहरूले चेतावनी दिए कि यद्यपि…

Image

भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा-लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा १४ पुरुष, ३ महिला र एक बालक रहेका छन्…

Image

दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ । मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ । टेलिभिजनमा प्रसारण तस्बिरहरूले…

Image

एजेन्सि- समुन्द्री आँधी बेरल टेक्सस पुगेको छ भने अहिले बिहान सम्म १३०,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन हुन् पुगेका छन् । टेक्ससमा नजिकै ८० माइल प्रतिघण्टाको गतिमा हावा चलेको सिएनएनले जनाएको छ । टेक्ससमा आज बिहान बेरल समुन्द्री आँधीले राज्यलाई प्रभाव पार्दा बिजुली अवरुद्ध भइरहेको छ। पावरआउटेज युसका अनुसार बिहान ५…

Image

इरानमा सुधारवादी नेता डा. मसुद पेजेस्कियानले आफ्ना कट्टरपन्थी प्रतिद्वन्द्वी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार जलिलीलाइ झण्डै ३० लाख बढी मतले पराजित गरेका हुन् । गत जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् । त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा…

Image

बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गरेपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएका हुन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर सत्तामा आएको हो । लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरको लिडरसीपमा…

Image

बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो। शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ४१० भन्दा बढी…

Image

बेलायतले नयाँ प्रधानमन्त्री पाएको छ । नयाँ प्रधानमन्त्री केयर स्टारर १० डाउनिङ स्ट्रिट, प्रधानमन्त्रीको कार्यालय र निवास पुगेका छन् । चुनावमा पराजय भोगेपछि सत्ता बाहिर रहेका ऋषि सुनकले माफी मागेर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ऋषि सुनक भारतीय मूलका हुन् र बेलायतको प्रधानमन्त्री हुँदा उनको भारतमा धेरै चर्चा भएको…

Image

नेकपा एमाले सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् । चार महिनाअघि कांग्रेसलाई बिपक्षमा धकेलेर प्रमुख सत्ता साझेदारकारुपमा दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ । बुधबार अपरान्ह एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको…

Image

हिन्दु धर्मगुरु भोले बाबाको धार्मिक सभामा भीडले मानिसहरुलाई कुल्चदा कम्तीमा १२० जनाको मृत्यु भएको थियो । भारतको हाथरस जिल्लामा मंगलबार हिन्दू गुरु भोले बाबाको धार्मिक सभामा उक्त घटना भएको हो । भोले बाबा भनेर चिनिने धार्मिक नेता सुरज पालका दुई लाख ५० हजार भक्तहरुको ठूलो भीड मंगलबार हातरसको एउटा गाउँमा…