Saturday 28th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दर्जनाै मानिसको मृत्यु भएको छ, धेरै वेपत्ता भएका छन् र हजाराैं विस्थापित भएका छन् । दक्षिण कोरियामा विगत तीन दिनदेखि भारी वर्षाको व्यापक बाढी र पहिरो गएको छ भने भूमिगत सुरूङमा सवारी साधनहरूमा फसेका धेरै यात्रुहरूको ज्यान गएको हुन…

Image

सन २०१९ को सेप्टेम्बरमा चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गर्ने समयमा सम्पर्क विच्छेद भएपछि चन्द्रमामा पुग्ने योजनामा असफल भएको भारतले पुनः चन्द्रयान-३ मार्फत चार वर्षपछि आज शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ । कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित…

Image

गत मे महिनादेखि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय हिंसामा १ सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । त्यहाँ हालै गैरआदिवासी मेइटी समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरेपछि कुकी-जोस र नागा आदिवासी समुदायले विरोध जनाउँदा हिंसा भड्किएको हो । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा…

Image

लगातारको वर्षाले उत्तरी भारतका विभिन्न भागमा बाढी पहिरो जाँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। हिमाचल प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ गत दुई दिनमा अचानक बाढी र पहिरोले १८ जनाको ज्यान लियो, जबकि पञ्जाब र हरियाणामा ९ जना, राजस्थानमा ७ र उत्तर प्रदेशमा ३ जनाको ज्यान गएको थियो…

Image

पाकिस्तानमा अविरल वर्षापछिको बाढीको कारण अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA)लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् हालसम्म मारिने ७६…

Image

सुडानको ओमडरमान सहरमा हवाई आक्रमण हुँदा कम्तीमा २२ जना मारिएका छन् । यसलाई सुडानको सेना र विद्रोही अर्धसैनिक बलबीच केही सातायताकै सबैभन्दा घातक हमला भनिएको छ । एकापसमा संघर्षरत सुडानी सेना र अर्धसैनिक बलबीच शक्ति हत्याउन भएका विभिन्न हमलामा धेरै मानिसको ज्यान गइसकेको छ । दुबै पक्षबीच शक्तिका लागि लडाइँ…

Image

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति एउटा बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ जाँदै थियो । मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । बस सडकबाट ८० फिट तल खाडलमा खसेकोले…

Image

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धेरैको उद्धार गरेको थियो । जोहानेसबर्गको पूर्वमा बोक्सबर्ग जिल्ला नजिकै एन्जेलो भनिने एउटा बस्ती छ। यो क्षेत्र अवैध उत्खनन गतिविधि…

Image

Breaking news.......रुसको विमानस्थलमा युक्रेनद्धारा प्रहार गरिएका ५ वटा ड्रोन हमला मध्ये ४ वटा लाई आकाश मै खसालिएको र एउटा अन्यत्र खसेको रुसले जनाएको छ । नतिजाको रूपमा, मस्कोको भानुकोभो एयरपोर्टमा धेरै आउटबाउन्ड र आगमन उडानहरू अवरुद्ध भएको समाचार एजेन्सीहरूले रिपोर्ट गरेका छन । घटना लगत्तै रुस, टर्की, संयुक्त अरब इमिरेट्स…

Image

अत्याधुनिक लडाकु जहाज साउदीले किन्न पाएन तर ईजरायलले प्रयोग गर्दै आएको छ, इजरायलले आफ्नो तेस्रो पटक एफ(३५ स्टिल्थ लडाकु विमानहरू लिन ३ अर्ब डलरको सम्झौता गरेको छ । जुन अमेरिकी सैन्य सहायताबाट प्रदान गरिने इजरायली सेनाले जनाएको छ। इजरायलको रक्षा मन्त्रालयले आइतबार इजरायलको वायुसेनामा एफ(३५ जेटको संख्या ७५ पुरयाउन लकहिड…