Thursday 25th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झन्डै ५० मिटर तल खस्दा ४५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। उनको अवस्था गम्भीर छ र अहिले अस्पतालमा उपचार भइरहेको छ। उक्त बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो र खसेपछि त्यसमा आगो लागेको थियो।…

Image

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता मागेको थियो भने अधिकारीहरूले गुनासोलाई सम्बोधन गर्न अनुसन्धान सुरू गरिसकेका छन् ।…

Image

थाइल्यान्डको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । योसँगै थाइल्यान्ड छिट्टै समलिंगी विवाहलाई मान्यता दिने देश बन्ने भएको छ । संसद्का ४१५ मध्ये ४०० सांसदले विधेयकको पक्षमा मत दिएका थिए भने सांसदले विधेयकको विपक्षमा मत दिए । बुधवार तल्लो सदनमा पारित भएको विवाह समानता…

Image

यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबिया पहिलो पटक सहभागी हुने भएको छ। साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन्। रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन (साउदी अरेबिया) जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन्। रुमीले सामाजिक सञ्जाल…

Image

एजेन्सि-अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ। आधिकारिक तथ्यांक अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले विधार्थी भिषामा कडाइ गरेकाे हाे। गत शनिबारदेखि विद्यार्थी र स्नातक भिसाका लागि अंग्रेजी भाषा आवश्यकता थप बढाइएको छ। जबकि सरकारले बारम्बार नियम उल्लंघन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू…

Image

एजेन्सि- आजकल, सामाजिक सञ्जाल यस्तो चीज भएको छ, जुन सबै उमेरका मानिसहरूलाई चाहिन्छ, चाहे त्यो बच्चा, युवा वा वृद्ध सबैलाई आवश्यक छ। तर, बालबालिकाले सामाजिक सञ्जालमा आफ्नो उमेरभन्दा बाहिरका कुराहरू देख्छन्, जसले उनीहरूको मानसिक विकासमा नकारात्मक असर पार्छ। यो सम्भावना हटाउन अमेरिकाको फ्लोरिडामा ऐतिहासिक कदम चालिएको छ। वास्तवमा, फ्लोरिडाले १४…

Image

संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ। स्थानीय आपत्कालीन सेवाका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो। उक्त घटनामा केही मानिस हताहत भएको र केही सवारीसाधन नदीमा खसेको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसारबाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिज भत्किएपछि छ जना बेपत्ता…

Image

गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन । जसको कारण अमेरिकासँग ईजरायल क्रुद्ध बनेको छ । चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त…

Image

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । शुक्रबार राति भएको सो आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले जानकारी दिएको हो। कन्सर्ट हल आक्रमणमा परेका दर्शकहरू अझै १४० भन्दा बढी घाइते छन् । घाइतेहरूकोघाइतेहरूको…

Image

एजेन्सि-एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ। पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आइफोन प्रयोग गर्न थालेका छन्। एप्पलले पक्कै पनि यसबाट धेरै फाइदा उठाएको छ। अब यसैबिच, एप्पलले संसारको दोस्रो ठूलो एप्पल स्टोर खोलेको छ। एप्पलको सबैभन्दा ठूलो स्टोर न्यूयोर्क, यसको गृह…