Thursday 22nd October 2026

भारतको पश्चिम बंगालमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, दर्जनाै घाइते


भारतको पश्चिम बंगाल राज्य स्थित न्यू जलपाईगुडी छेत्रमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा १५ जनाको मृत्यु भएको प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)ले जनाएको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ ।

सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो । ठक्करपछि रेलका तीनवटा डब्बा लिगबाट बाहिरिएका थिए ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...