Friday 24th January 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - ऐतिहासिक भेटवार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले एक समारोहबीच एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् । ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको…

Image

तितोपाटी - आफ्ना नेता किम जङ-अनले मंगलवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा "स्थायी शान्ति स्थापना संयन्त्र"का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ। किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन्। उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले "स्थायी र दिगो शान्ति…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग १२ जुनका लागि तय वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । भने राष्ट्रपति ट्रम्प पनि अाजै त्यहाँ पुग्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन्…

Image

केही दिनपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन ऐतिहासिक वार्ताका लागि सिंगापुर आउँदै छन्। यी दुबै नेताको सुरक्षामा भने सिंगापुर प्रहरीमा रहेका गोर्खा(नेपाली) हरू खटिने भएका छन्। दुबै नेताले आफ्नो व्यक्तिगत सुरक्षा टोली ल्याएर आउनेछन्। तर सिंगापुर प्रहरीका गोर्खाहरू वार्तास्थल, उनीहरू हिँड्ने सडक…

Image

तितोपाटी - ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि…

Image

तितोपाटी - अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो। अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको छ। अदालतभित्रको समाचार एजेन्सीहरुका अनुसार टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको तस्वीर सार्वजनिक भएकाे छ। अमेरिकी…

Image

तितोपाटी - अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको छ। अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ। यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ। उसले…

Image

तितोपाटी - स्टिल र अलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन (इयु) आबद्ध अर्थमन्त्रीहरू एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरूले अमेरिकाको उक्त निर्णयको विरोध गर्दै यदि एकतर्फी रूपमा त्यसो गरिए आफ्ना सबै आर्थिक नियम तथा नीतिमा अमेरिकालाई एक्लाएर अघि बढ्ने उनीहरूले स्पष्ट पारेका छन् । यस्तो निर्णय छिटै…

Image

तितोपाटी - रूसी एस-४०० हवाई रक्षा प्रणालीलाई भित्र्याएमा कतारविरुद्ध सैन्य कारबाही गरिने साउदी अरेबियाले चेतावनी दिएको फ्रान्सेली पत्रिका ल मोँद दैनिकले जनाएको छ ।साउदी अरेबियाले कतारले खरिद गर्न लागेको भनिएको एस-४०० बारे फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोँलाई जानकारी गराएको र यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । हतियार खरिदका लागि…

Image

तितोपाटी - ग्वाटेमालामा फ्युगो नामक ज्वालामुखी विस्फोट हुँदा हालसम्म २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ग्वाटेमालाको राजधानी सहरबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने उक्त ज्वालामुखी विस्फोट सन् १९७४ यताकै ठूलो भएको बताइएको छ । ज्वालामुखी विस्फोट भएसँगै त्यसबाट ढुंगाहरु बस्तीमा झर्नुका साथै कालो धुँवा…