Tuesday 26th November 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ। यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ। रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ। यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा…

Image

तितोपाटी - भारतको राजस्थानस्थित अलवरमा एक सात महिने दुधे बालिकामाथि दष्कर्म गरेको मामलामा अलवरको विशेष अदालतले आरोपी पिन्टु भराडालाई मृत्युदण्डको सजायँ तोकेको छ । विशिष्ट न्यायाधिस जगेन्द्र अग्रवाल आरोपीलाई घटनाको दुई महिना ११ दिनमा सजायँ सुनाएका हुन् । भारतको केन्द्र सरकारको तर्फबाट पोक्सो एक्टमा हालै गरिएको नयाँ संशोधनपछि १२ वर्षभन्दा कम…

Image

तितोपाटी - भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् । पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी थिइन् । शुक्रबार १९ वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीको घर गएकी थिइन् । त्यहाँ लक्ष्मीलाई देखेर उनका पिता…

Image

तितोपाटी - जापानमा अत्यधिक गर्मीका कारण करिब ३० जनाको ज्यान गएपछि देशभर मानिसहरूलाई सावधान हुन भनिएको छ। गर्मीसँग जोडिएका स्वास्थ्यसमस्याको उपचार गराउन हजारौं मानिसहरू अस्पताल पुगेका छन्। यो साताको सुरुमा मध्य जापानमा तापक्रम ४०.७ डिग्री सेल्सियससम्म पुगेको थियो, जुन पाँच वर्ष यताकै उच्च हो। क्योतो शहरमा लगातार ७ दिनसम्म तापक्रम ३८…

Image

तितोपाटी - सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरायलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरायली सेनाको ज्यान गएको हो। गाजाका अधिकारीहरूका अनुसार इजरायली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु…

Image

तितोपाटी - प्रतिस्पर्धाको नियम तोडेको आरोपमा दोषी पाएपछि युरोपियन युनियनले गुगललाई ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । ३ वर्षको अनुसन्धानपछि ईयूले गुगललाई उक्त आरोपमा दोषी ठहर गरेको हो। आफ्नो सर्च इन्जिनलाई बढावा दिन गैरकानुनी रूपमा एन्ड्रोइड स्मार्टफोनको सिस्टम प्रयोग गरेको आरोप गुगललाई लगाइएको छ। ईयूकी प्रतिस्पर्धा आयुक्त मार्गरेथ भेस्टेगरले…

Image

तितोपाटी - अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन्। ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका भ्रमणको लागि तयारी सुरु भइसकेको छ। ट्रम्प र पुटिनबीच हालै फिनल्याण्डको राजधानीमा भएको बैठकलाई लिएर विवाद चर्किरहेको बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो…

Image

तितोपाटी - भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा मङ्गलबार अबेर एक आवासीय घर भत्किदा नौ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । भत्किएको भवनको भग्नावशेषबाट बिहीबार उद्धारकर्ताले थप चार व्यक्तिको शव निकालेपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ । उक्त ६ तले आवासीय भवन भत्किएपछि यसबाट छिमेकमा रहेका अन्य…

Image

तितोपाटी - अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन्। उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय…