Friday 20th February 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ। प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ। ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो। मृतकहरूमा ३८…

Image

तितोपाटी-नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने भएको छ  कुवेतबाट नेपाल जाने र नेपालबाट कुवेत फर्किने यात्रुहरुलाई लक्ष्ति गर्दै जजिराले कुवेतबाट…

Image

तितोपाटी- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम…

Image

तितोपाटी - उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन्। टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ। टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको…

Image

तितोपाटी - चिनिया राष्ट्रपति सी जिन पिङले यहि अक्टोबर १२-१३ मा नेपालको २ दिने राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रमति सी सिधै नेपाल नआएर ११ तारिक शुक्रबार भारत भ्रमण गरि भारत हुँदै १२ नेपालको राजकीय भ्रमणमा आउने भएका हुन् । यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको…

Image

तितोपाटी - संघीय संसद प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । संघीय संसद सचिवायलकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले किटानी जाहेरी दिएपछि अदालतको आदेशमा महरालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । महराले प्रहरीको…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं विश्व सम्मेलनको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । आइतबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले ‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ हुने विश्व सम्मेलनको उद्घाटन १५ अक्टोबरमा राष्ट्रपति…

Image

तोयानाथ उपेक्षित - मध्यपूर्वका आशा लाग्दो युवा हुन राजेन्द्र शर्मा अर्थात आर के शर्मा । उनी मध्यपूर्वका प्रायः सवै देशका भ्रमण गर्ने मध्येका एक एनआरएनका नेता पनि हुन । आर के शर्मा को विगत मध्यपूर्वमा रोजगारीका लागि प्रवासिएका लाखौ नेपाली युवाको जस्तै थियो । एक सामान्य एकाउन्टेन्टबाट प्रवासमा नोकरी शुरु…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघका वर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्य संघको नवौं विश्व सम्मेलन नजिकिंदै गर्दा हिँजो २६ सेप्टेम्बर २०१९ बिहिबार बिहान ६ बजे कुवेत आइपुगे भने आज बिहानै कुवेतबाट फर्किइ सकेका छन् । आगामी २०१९-२०२१ कार्यकालको लागि केन्द्रिय अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे लगत्तै बेलायतबाट कुवेत दाैडाहामा आएका अध्यक्ष…

Image

तितोपाटी- गैरआवासीय नेपली संघ (एनआरएनए० राष्ट्रिय समन्वय समिति (एनसिसी) कुवेतको भेटघाट तथा छलफल कार्यक्रम आज कुवेतको द्वाही प्यालेसमा हुँदैछ । उक्त कार्यक्रमका लागी एनआरएनए आईसीसीबाट बिभिन्न देशहरू बाट नेताहरुको उपस्थित रहेको एनआरएनए कुवेतका अध्यक्ष सूजन केसिले बताए । सोही छलफल कार्यक्रममा एन आर एन एका वर्तमान उपाध्यक्ष तथा, नवौ बिश्वसम्मेलनका भाविय…