Saturday 21st March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर…

Image

तितोपाटी - कोरोना भाइरसविरुद्धको खोप निर्माणमा ठूलो सफलता प्राप्त भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले दाबी गरेको छ । विश्वविद्यालयले निर्माण गरेको खोप मानिसमा परीक्षण गर्दा सुरक्षित पाइएको दाबी गरेको हो। खोपको परीक्षणमा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता विकास भएको विश्वविद्यालयले बताएको छ । कोरोनाविरुद्धको खोप निर्माणमा विश्वभर भइरहेको प्रयासमा यो ठूलो सफलता…

Image

तितोपाटी - नेपालमा आगामी भदाै १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा सुचारू हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । उडान सुचारू गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या साढे सत्र हजार पुग्न लाग्दा मर्नेको संख्या ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २८५ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको…

Image

वासिंटन - अमेरिकी एक बायोटेक फर्म कोभिड १९ को खोपको मानवमाथि परीक्षण यही महिनाको अन्त्यसम्म अन्तिम चरणमा पुग्ने जनाएको छ ।यसबारे अध्ययन गरिरहेको मोडेर्नाले मंगलबार आगामी जुलाइ २७ मा मानवमाथि परीक्षणको अन्तिम चरणमा पुग्ने जनाएको हो । अघिल्ला नतिजा प्रभावकारी रुपमा आएपछि उसले यस्तो दावी गरेको हो । तीन चरणको…

Image

तितोपाटी - नेपालमा एकै दिन १७ सय भन्दा बढिले कोरोना जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १७०५ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६९४५ पुगेको छ भने नेपालका सतहत्तरै…

Image

तितोपाटी - बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण भएको छ । गएराती उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । अभिनेता अमिताभ बच्चन हाल बम्बईको नानावटी अस्पतलाको आइसोलेसनमा उपचाररत छन् । अस्पतालका अनुसार अमिताभलाई हल्का कोरोनाको लक्षण देखिएको छ । डक्टरहरुको एक समूहले उनलाई निगरानी गरिरहेको छ ।…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना…

Image

भारतको कानपुरमा डिएसपी सहित ८ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरी कारवाहीमा मारिएका छन् । उत्तर प्रदेश प्रहरीकाअनुसार दुबे प्रहरी मुठभेडमा मारिएका हुन्। प्रहरीका अनुसार प्रदेशको स्पेशल टास्क फोर्सले उज्जैनबाट कानपुर लैजाने क्रममा गाडी पल्टिएको थियो। गाडी पल्टिएपछि दबेले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएपछि उनको मृत्यु भएको बीबीसीले…

Image

तितोपाटी - ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारु कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनलाई ज्वरोसहितका लक्षण देखापरेपछि सोमवार परीक्षण गरिएको थियो। बोल्सोनारुले पटकपटक 'मामुली फ्लु' भन्दै कोरोनाभाइरसको गम्भीरतालाई कम आँकेका थिए। रोग लागिहालेमा पनि आफूलाई त्यसले गम्भीर रूपमा प्रभावित नगर्ने उनले बताउँदै आएका थिए। ब्राजिलका राष्ट्रपतिले अर्थतन्त्रलाई असर गर्ने भन्दै लकडाउन गर्न मानेका…