Tuesday 6th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

पश्चिम एसियामा जारी युद्धका कारण विश्वको ऊर्जा आपूर्ति प्रणालीमाथि दबाब थप गम्भीर बन्दै गएको छ। इरानसँगको युद्धका कारण हर्मुज जलडमरूमध्यमा अवरोध बढिरहेका बेला इरानसमर्थित हुथी समूहले यमनतर्फबाट लाल सागर र बाब अल–मन्देब क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेको छ। हुथीहरूले रणनीतिक पेरिम टापुसम्म नियन्त्रण विस्तार गरेपछि साउदी अरबको तेल निर्यातका वैकल्पिक…

Image

यो भेटको सबैभन्दा ठूलो अर्थ युद्धरत वा तनावग्रस्त क्षेत्रका दुई पक्षबीच संवादको ढोका खुला राख्नु हो। इरान र यूएई दुवै ब्रिक्सका सदस्य भए पनि वर्तमान पश्चिम एसिया युद्धले उनीहरूलाई फरक सुरक्षा र राजनीतिक अवस्थिति पुर्‍याएको छ। त्यसैले यही समयमा भएको प्रत्यक्ष भेटले कूटनीतिक संवादको सम्भावनालाई बलियो बनाएको छ। विशेषगरी ब्रिक्स…

Image

यमनमा इरानसमर्थित होउथी समूह अर्थात् अन्सार अल्लाहले केही दिनमै लाल सागरको रणनीतिक क्षेत्रमा आफ्नो नियन्त्रण तीव्र रूपमा विस्तार गरेको छ। समूहले महत्वपूर्ण बन्दरगाह सहर मोख्हा कब्जा गरेपछि धुबाबतर्फ अघि बढेको र बाब अल–मन्देब जलडमरूमध्यको बीचमा रहेको रणनीतिक पेरिम (मयुन) टापुमा समेत प्रवेश गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। पेरिम टापु…

Image

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी जुन एस्टरबाट ३० वटा शव निकालेर पहिचानका लागि कोरोन बन्दरगाहमा पठाएको जनाएको छ।  फेरी मनिलाबाट कोरोनतर्फ जाँदै गर्दा बुधबार साँझ आगलागी भएको थियो। यात्रुहरूको बयानअनुसार आगलागी हुनुअघि जहाजभित्र लगातार…

Image

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार राति भएको हो। आगलागी हुँदा वृद्धाश्रमभित्र २६ जना रहेका थिए। तीमध्ये १० जनालाई सुरक्षित उद्धार गरी अस्पताल पठाइएको छ। आगलागीको कारण अझै खुल्न नसकेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको…

Image

मलेसियामा बस्दै आएका रोहिङ्ग्या शरणार्थीहरू विरुद्ध सामाजिक सञ्जालमा घृणायुक्त सन्देश र गलत सूचना फैलिन थालेपछि उनीहरूको अवस्था झन् कठिन बनेको छ। रोहिङ्ग्यालाई देशबाट निकाल्न माग गर्दै सुरु गरिएको एक अनलाइन याचिकामा ४ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको थियो। साथै, “रोहिङ्ग्याबाट मलेसियालाई बचाऔँ” जस्ता नाराहरू पनि फैलिएका छन्। बढ्दो विरोधका कारण…

Image

साउदी अरबको महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन प्रणाली माथि बिहीबार ड्रोन आक्रमण भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणपछि सुरक्षा सावधानीस्वरूप पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा क्षति पुगेको छ र केही स्थानमा आगलागीसमेत भएको देखिएको छ। साउदी विदेश मन्त्रालयले आक्रमण इराकबाट आएका ड्रोनहरूद्वारा…

Image

चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन्। उनको भारत भ्रमण सात वर्षपछि भएको पहिलो भ्रमण हो। भारतले आयोजना गरेको ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा हुँदैछ। सीलाई नयाँदिल्लीमा भारततर्फबाट स्वागत गरिएको छ। सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच…

Image

विश्वभर ठगी (Scam) का घटना बढिरहेका छन्। कृत्रिम बुद्धिमत्ता (AI) लगायत नयाँ प्रविधिका कारण ठगी अझ जटिल र प्रभावकारी बन्दै गएको छ। सन् २०२४ मा मात्रै विश्वभर करिब १ ट्रिलियन अमेरिकी डलर बराबरको रकम ठगीमार्फत हिनामिना भएको अनुमान गरिएको छ। ठगी केन्द्रहरू (Scam Centres) सञ्चालन हुन भ्रष्टाचार मुख्य कारण बनेको…

Image

दक्षिण लेबनानमा इजरायली–हिजबुल्लाह तनाव फेरि बढ्ने संकेत देखिएको छ। इजरायली सेनाले अली अल–ताहेर क्षेत्रमा हिजबुल्लाहको २ किलोमिटरभन्दा लामो भूमिगत संरचना ध्वस्त गरेको दाबी गरेपछि सीमाक्षेत्रमा इजरायली सैनिकहरूको गस्ती र सुरक्षा सतर्कता बढाइएको छ। उक्त भूमिगत संरचनामा कमाण्ड केन्द्र, हतियार भण्डारण, रकेट, क्षेप्यास्त्र, ड्रोन तथा एण्टी–ट्याङ्क हतियार रहेको इजरायलले जनाएको छ।…