Sunday 28th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण पनि गर्न थालेको छ।सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै आइतबार थाइल्याण्ड गएका छन्।सेनाले मुट्रअ जिल्लाका पाँच क्षेत्रलाई लक्षित गरी हवाई हमला गरेको थियो। उक्त क्षेत्रमा आदिवासी सशस्त्र समूह रहेको भन्दै सेनाले हमला गरेको हो।…

Image

तितोपाटी- भारतले अक्सफोर्ड–अस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो । भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को…

Image

दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो।विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय गर्‍यो। जसका कारण नेपालले विश्वकप छनोटका बाँकी तीन खेल अब कुवेतमा खेल्नु पर्नेछ। कोरोना…

Image

This light in the crevice ... affirms courage Demand curve looking for a way out. The grilles are smuggled in Like the night trains with the curious travelers. The weight of silence spreads. Redeemer and detector into the illusion of an attractive world that fascinates you. You surrender You are…

Image

तीतोपाटी - म्यान्मारमा गत फेब्रुअरी १ मा भएको सैनिक 'कू'पछि चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् भने दर्जनाै घाइते भएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा हरेक दिन मानिसहरूको ज्यान गइरहेको छ । 'कू' विरूद्धको प्रदर्शनमा हाल सम्म सयाैं मानिसकहरूको ज्यान गएको छ…

Image

तीतोपाटी - मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिमआँधीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू हराइरहेको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले सोमबार जानकारी दिएको छ । उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ । दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच…

Image

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथी आक्रमण भएको छ। ममताले आफूलाई षडयन्त्र गरी कुटपिट गरेको आरोप लगाएकी छिन्। आक्रमणबाट घाइते भएकी उनलाई बुधबार रातीनै कोलकाताको सब भन्दा ठूलो सरकारी अस्पताल एसएसकेएममा भर्ना गरिएको छ। मुख्यमन्त्री ममता बनर्जीले चुनाव अभियानका क्रममा सुरक्षाकर्मी नभएको मौका छोपी आफूलाई चार पाँच जनाले धक्का दिएको…

Image

तितोपाटी- मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीसहित २ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तीव्रता दिएसँगै उनीहरू पक्राउ परेको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यही साता प्रहरीले केही नेपालीसहित २ सय ५ जना अवैधानिक रूपमा बस्दै आएका…

Image

तोयानाथ उपेक्षित - कोरोनाको चौथो चरण शुरु भएको भन्दै कुवेतले रात्री कालिन कर्फ्यू आईतवार बाट लगाउने घोषणा गरेको छ । उक्त कर्फ्यू साँझ ५ बजे बाट शुभ ५ बजे सम्म बाह घण्टाको हुनेछ । एक महिना लामो यसको अवधी हुनेछ । यसै बीच कुवेतले आईतबार बाट दोकान, को अपरेटिभ मार्केट,…

Image

तितोपाटी- दक्षिण पूर्व टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ। हेलिकप्टर कुर्दी बाहुल्य रहेको बिट्टलिस प्रान्तको टाटवान शहर नजिकै दुर्घटनामा परेको अलजजिराले उल्लेख गरेको छ। हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न बाँकी छ। मृत्यु हुनेमा सेनाका उच्च अधिकारीसमेत…