तीतोपाटी डटकम-२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४…
तीतोपाटी - कोरोना कहरका बिच अमेरिकामा एनआरएन चुनाबको सरगर्मी बढेको छ । यस पटकको निर्वाचनमा वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी र बोर्ड सदस्य तिलक के सी, डा अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सबै आ-आफ्नै किसिमले चुनावी प्रचारमा नियमित छन्। टाउनहल मिटिङ्ग, जुम इन…
कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रालाई पनि कोरोना लागेको थियो। आइपिएलअन्तर्गत मंगलबार…
तीतोपाटी - विगत डेढ वर्ष अघिदेखि चीनबाट शुरू भएर विश्वभर महामारीको रूपमा संसारलाइ नै आक्रान्त बनाइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण नेपालमा पनि भयावह स्थिति पैदा भएको छ । नेपालमा गत २४ घण्टामा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । एकै दिनमा संक्रमित हुने…
तितोपाटी- विश्वभरका १३ करोड ७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको वर्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् । वर्डोमिटरका अनुसार विश्वमा हालसम्म १५ करोड ३४ लाख ६९ हजारभन्दा बढीमा संक्रमण…
तीतोपाटी - विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई कोरोना सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण सुरू भए यताकै सबैभन्दा उच्च संख्या हो । यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शनिवार…
रवीन्द्र घिमिरे- दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले…
तितोपाटी- इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर २३ जना बिरामीको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर विस्फोटबाट आगलागी सुरु भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो। दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका…
छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा शनिबार लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाखभन्दा बढी भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४५…
भारतमा बुधबार २४ घन्टामा तीन लाख १५ हजार चार सय ७८ नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा तीन लाख सात हजार मानिस संक्रमित भएका थिए । २४ घन्टामै कोरोनाकै कारण भारतमा…
![]()