तीतोपाटी डटकम-काठमाडौं-गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारवाहीका बारेमा ज्ञापनपत्र बुझाएको छ । एनआरएनए जापानका उपाध्यक्षहरु राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, यूवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर…
तीतोपाटी डटकम-कुवेत सिटी-कुवेतमा घरेलु र आयातित मदिरा सहित ३ जना नेपाली पक्राउ परेका छन।उनिहरुलाई ९० बोतल मदिरा बिक्री गर्दैको अवस्थामा पक्राउ गरिएको हो। साल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएका सुरक्षाकर्मीलाई देखेर फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडीका चालक भाग्न खोजे पछी प्रहरीले पिछा गरी मदिरा बिक्रेतालाई पक्राउ गरेको हो। चालकलाई पक्राउ गर्दा…
तीतोपाटी डटकम-बोस्टन अमेरिका-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन 'साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी' कृति शनिबार सार्वजनिक भएको छ । अनेसासको साप्ताहिक साहित्यिक कार्यक्रम ' अनेसास संवाद' को ७४ औँ शृङ्खलामा उक्त कृति जुम प्रविधि मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपाने र डा. जगन्नाथ रेग्मीले कृतिमाथि समालोचकीय दृष्टिकोण…
तीतोपाटी डटकम -आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँले लेखेको पुस्तक ‘मैले देखेको कतार'सोमबार बिमोचन गरिएको छ। उपरास्ट्रपतिको कार्यालयमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा प्रमुख आतिथीको रुपमा बोल्दै उपरास्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतीक, आर्थिक लगाएतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन…
तीतोपाटी डटकम-ईश्वरी भट्ट-न्यूह्मसायर, अमेरिका-अनेसास न्यूह्यामसायरले अक्टोवर ३०,२०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे पश्चात् संस्थाकी…
सुडानमा सैन्य कु भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान…
तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति "क्वारेन्टाइन" उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास…
तीतोपाटी - म्यानमारको सैनिक सरकारले जेलमा रहेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गर्ने भएको छ। सेनाको ‘कु’विरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका पाँच हजार ६ सय ३६ जनालाई थन्डिथयुत पर्वको उपलक्ष्यमा रिहा गर्न लागेको सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइनले सोमबार जानकारी दिएका छन्। गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी…
तितोपाटी- भारतको केरला राज्यमा हिजो आएको बाढी र पहिरोको कारणले अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको उद्धार गरिएको छ । केरला राज्य सरकारले मृत्यु भएका परिवारलाई जनही चार लाख भारतीय रुपियाँ प्रदान गर्ने उद्घोष गरेको छ । अक्टोबर १३ तारिखदेखि नै…
भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सेना, प्रहरीसहित स्वयंसेवकहरुको टोली उद्वारका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका छन्…
![]()