Wednesday 24th April 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - न्यूजिल्याण्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ। अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ। उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही…

Image

तितोपाटी - यस वर्षको "मिस युनिभर्स-२०१९" को ताज दक्षिण अफ्रिकाकी सुन्दरी जोजिबिनी तुन्जी ले जितेकी छन् । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी हुन् । महिला सशक्तिकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले ९० भन्दा बढी…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले बंगलादेशलाई १-० शुन्य गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। भुटान, माल्दिभ्स र बंगलादेशलाइ हराएको नेपालले श्रीलंकासँग बराबरी खेल खेलेको थियो । लिग राउन्ड रोविनको अन्तिम खेलमा नेपाललाई फाइनल प्रवेश गर्न बराबरी खेल…

Image

तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो । नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक…

Image

तितोपाटी-भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा एक महिलालाई उनका पीडकहरूले समातेर जलाएका छन्।उत्तरप्रदेशको उन्नाओ जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षिय ती महिला बिहीबार अदालतमा बयान दिन जान रेल स्टेशन पुग्न लागेको बेला केही मानिसले आएर कब्जामा लिएका थिए। उनलाई गाउँ बाहिर लगी खेतमा पेट्रोल छर्केर जलाइएको इण्डिया…

Image

तितोपाटी- भारतको हैदराबादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा लगाएर जलाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। प्रहरी  हिरासतमा रहेका चारैजना आरोपीहरुको शुक्रबार बिहानै इकाउन्टरमा मृत्यु भएको भारतीय न्युज एजेन्सीले जनाएको छ । समाचारमा जनाइए अनुसार प्रहरी इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो। भारतीय…

Image

तितोपाटी - फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ। गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ। गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२…

Image

तितोपाटी - भारतले भारतले पाकस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिमहरूलाइ नागरिकता दिने विधेयक बुधबार स्वीकृत गरेको छ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस लगायतका विपक्षी दलहरूले धर्मका अाधारमा नागरिकता प्रदान गर्न नहुने भनेर विरोध गर्दा गर्दै पनि भारतीय संघीय मन्त्रिपरिषदले  नागरिकता (संशोधन) विधेयक पारित गरि पाकिस्तान, अफगानिस्तान र बंगलादेशका…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा रहेको छ । अहिले सम्म निर्णय भएका २१२ पदक मध्ये सबै भन्दा धेरै ५५ पदकको साथ नेपाल पहिलो स्थानमा छ । जस अनुसार नेपालले २७ स्वर्ण १२ रजत र १६ कास्य पदक जितेको छ । त्यसै गरि…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य रूपमा उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले  १३ औं सागको औपचारिक उद्घाटन गरेकी हुन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि…