Thursday 26th March 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी-कुवेतको ऐतिहासिक पुरानो बजार अल मुबारकियामा आज विशाल आगो लागी भयो । जसका कारणले यसको सौन्दर्य मात्र भत्किएन करोडौ डलरको धनमाल पनि क्षति भएको छ ।खास गरेर ईरानी मार्केट समेत का नामबाट चिनिने उक्त बजार कुवेत स्थित मुर्गाबमा पर्दछ । एकदमै व्यस्त बजारको रुपमा चिनिएको ठाउँमा स्थानिय नागरिक देखि विदेशीहरुले…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो। सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३…

Image

गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान, राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्। गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो । शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित…

Image

तितोपाटी-नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५० औ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ   नेपाली राजदूतावास कुवेतको आयोजनामा शुक्रबार जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा  रक्तदान कार्यक्रम (Blood Donation Drive) को आयोजना गरेको थियो । दुतावासको आयोजनमा सम्पन्न  उक्त कार्यक्रममा नेपालीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कुवेतको लागि नेपाली…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष उमेश पुडासैनीले उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । उपाध्यक्ष पुडासैनीले एनआरएनए आइसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि हिँजो एनसीसी कुवेतको उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनले कुवेतबाट आइसीसी सदस्यमा निर्वाचित सदस्य माधब पौडेललाइ राजीनामा पत्र बुझाएका हुन् । गत अक्टोबर…

Image

इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ। कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो। दक्षिण कोरिया सरकारले यहाँ श्रम…

Image

सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ।लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।२०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा परेपछि संसारभरिका वायुसेवा कम्पनी उक्त मोडलका जहाज ग्राउन्डेड…

Image

कुवेतको स्वतन्त्रता दिवस तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली दुतावास कुवेतले पनि सहभागिता जनाएको छ । कुवेतका लागि नेपाली राजदुत  दुर्गा प्रसाद भण्डारी सहित  दुतावास कुवेतका प्रतिनिधिहरु नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखेका थिए…

Image

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन आगामी मार्च २२ तारिक मंगलबारदेखि २५ तरिक शुक्रबारसम्म काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा हुने भएको छ । गैर आवासीय नेपली संघ अन्तर्राष्ट्रीय परिषदको कार्यकाल गत अक्टोबर २०२१ मै समाप्त भइ दशौ अन्तर्राष्ट्रीय महाधिवेशन हुनुपर्नेमा राष्ट्रीय समितिका अधिवेशन तथा…