Tuesday 28th July 2026
स्वास्थ्य
Image

एक दिन दिउँसो तीर म झ्यालबाट बाहिर हेर्दै थिएं। एउटी बुढी आमा रोडमा छट्पटिदै हुनुहुन्थ्यो। म वहां निर गएं, सबै जनाले नछो भन्दै थिए । मेरो मन मनेन, मैले वहाँलाई समाए । मेरो मुख तिर हेरी आँखाबाट बर्वरी आँसु झार्नु भाे । बोतलको पानी पिलाए आधा जति पिए पछि लामो…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४६२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७०२७ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ नोवल कोरोना भाइरसको संक्रमणबाट विदेशमा अहिलेसम्म २ सय जनाको मृत्यु भएको छ । पछिल्लो हप्ता युएइमा ५ जना नेपालीको कोरोनाको कारण मृत्यु भएपछि विदेशमा मर्नेको संख्या २ सय पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार अहिलेसम्म विदेशका विभिन्न…

Image

विश्व स्वास्थ्य संगठनले कोभिड– १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्न सक्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४५२७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८७० जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८०…

Image

तितोपाटी - कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतमा कुल ४०…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् । मृत्यु हुनेमा ४…

Image

तितोपाटी - विश्वव्यापी महामारी कोभिड - 19 संक्रमितको संख्या नेपालमा ४४ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४४२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४०४ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४२८७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४१३ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५७…

Image

तितोपाटी - कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानीएको छ । ललितपुरको पुल्चोकमा रहेको रथ तानेपछि भिडभाड भएकोले निषेधाज्ञाको पालना नभएको भनि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु…