तितोपाटी - वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारमाथि लादिएको सिन्डिकेट नहट्दै कतार जाने कामदारमाथि सिन्डिकेट सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अडानका बाबजुद परराष्ट्र मन्त्रालयले एक निजी कम्पनीलाई स्थानीय एजेन्टमार्फत कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालन गर्न अनुमति दिएसँगै अर्को सिन्डिकेट सुरु भएको हो । कामदारबाट कुनै शुल्क नलिने गरी…
तितोपाटी- सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् । विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै…
तितोपाटी - नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ अनुसार विदेशमा बसेर स्वदेश फर्कने नेपालीहरूले अब देखि भन्सार तिरेर १०० ग्राम सम्म काँचो सुन र २५० ग्राम सम्मको सुनका गहना स्वदेश भित्र्याउन पाउने भएका छन् । आर्थिक विधेयक २०७६ ले गरेको बयवस्था अनुसार ५० ग्राम सम्मका सुनका गहनामा भन्सार लाग्ने छैन भने…
तितोपाटी - अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक बर्ष ०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गरेका छन् । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५…
तितोपाटी - भूकम्पपछि चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र चीनका वाणिज्य उपमन्त्री झाङ जी वइन लगायत दुबै देशका उच्च अधिकारीले संयुक्त रुपमा रिबन काटेर नाका सञ्चालनमा ल्याएका हुन्। मितेरी पुल पुर्ण…
तितोपाटी - भागीरथ चापागाइ सहयोग अभियानको रकम लुम्बिनी समाज नेपाल-कुवेतले हिँजो नेपाली राजदूतावासको सभाहलमा राजदूतावासका कुटनैतिक सेवाका कर्मचारी, एनअारएनए एनसिसी कुवेत, नेपाल पत्रकार महासंघ र नेपाली समुदाय कुवेतका अगुवाहरूको रोहबरमा समाजका निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमालसँग बुझिलिएको छ । सडक दुर्घटनामा परि करिब अढाइ वर्षदेखि कुवेतको अादान अस्पतालमा उपचारार्थ रहेका…
तितोपाटी - सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको…
युनिसको साथमा उनका सहयोगी २ जना र नक्कली भारू ल्याउने ३ जना पाकिस्तानी नागरिक सहित ६ जना प्रकाउ तितोपाटी - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोट नेपाल भित्र्याउने पटके नक्कली नोट कारोवारी युनिस अनसारी सहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार साँझ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन…
तितोपाटी - महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ…
तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि रू. ५००००।- अक्षेरूपी पचास हजार रूपैयाँ धुर्मुस-सुन्तली फाउण्डेसनलाइ सहयोग गरेको छ । समाजले सहयोग गरेको सो रकम चर्चित गायक राजेश पायल राइ मार्फत हस्तान्तरण गरिएको समाजले जनाएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखि…
![]()