राम बस्नेत कुवेत/१४ श्रावण २०७६ मंगलबार-गुल्मी जिल्लाको सत्यवदी गाउँपालिकाका पहिरो पीडितलाइ कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग पठाइएको छ । गुल्मी घर भइ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत गुल्मेली युवाहरूको पहलमा अर्थ संकलन गरि सो सहयोग पठाइएको हो । उनीहरूले एक दिने सहयोग संकलन कार्यक्रम गरि चिनजानका साथीसंगीहरू सँग…
तितोपाटी - बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड कुवेतले करिब एक महिना अगाडि उद्दार गरि पठाएकी एक नेपाली चेलीलाइ आर्थकि सहयोग गरेको छ । समाजले उद्दार गरि नेपाल पठाएपछि हाल धाैलागिरी अञ्चल अस्पतालमा निःशुल्क उपचाररत रहेकी पर्वतकी सुमित्रा बिकलाइ २ लाख पैंतिस हजार रूपैयाँ सहयोग गरेको हो । सो सहयोग…
तितोपाटी - सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ । भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ । बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो । भित्री मधेस समेत तराईमा १० बिघा, काठमाडौं उपत्यकामा…
तिताेपाटी – अाज कुवेती दिनारसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको थियो । कुवेती दिनार…
तितोपाटी - सरकारले असार मसान्त अर्थात् मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । उक्त दिन राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । असारे विकासको लागि दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन…
तितोपाटी - पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर…
तितोपाटी - रौतहटका एक बावुले वीमा वापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्या खुलेको छ। २५ लाख बिमा रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको प्रहरी अनुशन्धान बाट खुलेको छ। रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया…
तितोपाटी - बहुचर्चित ३३ किलो सुन काण्ड मुद्दाको सुनुवाइमा गम्भीर त्रुटी देखिएपछि न्याय परिषदले न्यायधिशलाइ नै बर्खास्त गरेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्र समशेर जबराको अध्यक्षतमा बसेको बैठकले विराटनगर उच्चअदालतका न्यायाधीश उमेशकुमार सिंहलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो। न्याय परिषद्ले साढे ३३ किलो सुनकाण्ड मुद्दा प्रक्रियामा त्रुटि…
तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…
तितोपाटी- दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित हेमन्त सिंह लाई आर्थिक सहयोग गरेको छ।मृगौला पिडित बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी हेमन्त सिंह ठकुरी लाई दर्शन ठकुरी समाज कुवेतले रु २२ ,००० ( बाइस हजार ) नगद सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका सिंह गत फाल्गुन महिनादेखि…
![]()