Saturday 24th January 2026
बैंक/वित्तीय
Image

तितोपाटी - नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । बिहीबार ४ बजे बसेको संयुक्त बैठकमा मन्त्री खतिवडाले २ घण्टा लगाएर बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक…

Image

तितोपाटी - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ४१ लाख भन्दा बढि मानिसहरू संक्रमित भइ २ लाख ८० हजार भन्दा बढीको मृत्यु र १४ लाख ४७ हजार भन्दा बढि निको भइसकेको अहिलेको परिप्रेक्ष्यमा  मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ भने अहिले सम्म नेपाल  बाहिर…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका एक अपांग ब्यक्तिलाइ ह्वीलचेयर सहयोग गरेको छ । दशकाैं अघि मड्केलामा पुरिएर घाइते भइ आधी हर नचल्ने भएका बाजुरा पटाेलीका तिर्थ बहादुर कार्कीलाइ आज सो ह्वीलचेयर प्रदान गरिएको कुरा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटी डट कम सँग को कुराकानीमा बताए…

Image

तोयानाथ उपेक्षित -गत १२ फेव्रवरी २०२० का दिन कुवेत स्थित मुत्ला सिटी प्रोजेक्टमा काम गरिरहेको अवस्थामा ज्यान गुमाएका ६ जना र घाईते २ जना गरी ८ जना नेपाली श्रमिकले एनआरएनबाट राहत पाउने भएका छन । आजै बसेको गैर आवासिय नेपाली संघको केन्द्रिय कमिटीले राहत दिने घोषणा गरेर एनआरएन खाडीका मजदुरहरुको…

Image

तितोपाटी - सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वाजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्। श्वेतपत्र अनुसार नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको…

Image

तोयानाथ उपेक्षित - विरोधको पनि एउटा सिमा हुन्छ । विरोध गर्नु भनेको जे मन लाग्यो त्यो बोल्ने छुट होईन । अहिले प्रम ओलीको दाँया हात भाचिएको छ भन्नेहरुले अब प्रम ओलीतिर ताकेर आर्चरी खेलीरहेका छन । यो मौका हो उनीहरुको कुण्ठा पखाल्ने । गोकुल बास्कोटाले प्रमको विश्वासमाथि आची गरिदिएपछि काखी…

Image

तोयानाथ उपेक्षित - पक्राउ पर्ने मात्र चोर हुन्छन अरु त सवै साधु नै हुन भने झै संञ्चार मन्त्री बास्कोटाको सादगी बस्त्र आजबाट प्रसले उतारिदिएको छ । उनी अर्कै रुपमा प्रकट भएका छन । यसले बर्तमान सरकारको भ्रष्टfचार विरोधी उर्दीलाई नराम्रो धक्का दिने पक्का छ । प्रम ओलीले आफ्ना विश्वास पात्र…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले नेपालका मृगाैला पीडितको उपचारार्थ नेपाली रूपैयाँ ७० हजार भन्दा बढीको सहयोग गरेको छ। समाजले गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङ्ग गाबिस गुल्मीका २४ वर्षीय रजालीको दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागि अार्थिक समस्या भए भएपछि समाजका सदस्यहरूबाट सहयोग संकलन गरी रू. ७१८०२।२६…

Image

तितोपाटी-वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-३ घर भई हाल कीर्तिपुर बस्ने शम्भु चौधरी र उनका छोरा कृष्ण चौधरी पक्राउ परेका छन्। उनीहरुलाई अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो। आफू हरिहर भवनस्थित रिलाइफ एजुकेशन कन्सल्टेन्सी प्रालिको सञ्चालक रहेको भन्दै इटालीमा राम्रो रोजगारीको प्रलोभन…

Image

तितोपाटी-सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न…