तीतोपाटी - अलमुजैनी एक्सचेन्ज कुवेतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवेत भरी ११२ साखाहरु बिस्तार गरेको छ भने सबै ११२ शाखाबाट नेपालमा विप्रेषण सेवा दिने भएको छ । अलमुजैनी एक्सचेन्जले एक प्रेस विमोचन जारी गरि नेपाली सेवाग्राहीलाइ लक्षित गरि "जहाँ तपाइ त्यहाँ अलमुजैनी एक्सचेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनी एक्सचेन्ज" विशेष…
तीतोपाटी - दुबै मृगाैला खराब भएका ताप्लेजुङका नर बहादुर लिम्बुको उपचार सहयोगार्थ कुवेतबाट नेपाली रूपैयाँ १ लाख ६ हजार रूपैयाँ भन्दा बढिको सहयोग पठाइएको छ । सो रकम कुवेतमा कार्यरत नेपाली श्रमिकहरूबाट संकलन गरि पठाएको हो । एनअारएन कुवेतका महासचिब दिल कुमार पाखि्रन तथा युवा संयोजक नबराज पराजुलीको पहलमा माहबुला…
तीतोपाटी - कुवेतको सबै भन्दा पुरानो र अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोलेको छ । "Our Strong Network Getting Stronger" भन्ने मोट्टोका साथ व्यापारलाइ अघि बढाइरहेको अल मुजैनी एक्सचेन्जले साल्मियाको ब्लक -९ स्थिति बराही सालेम स्ट्रिटमा गत शुक्रबार एक समारोह गरि उक्त शाखाको…
तोयानाथा उपेक्षित - कुवेतमा डेमोग्राफिक ईम्व्यालेन्सलाई लिएर कोभिडको कहर शुरु भएपछि चलेको गर्मागर्मी बहस कार्यान्वाईनमा आउन थालेको देखिन्छ । विगत १० महिना यता नयाँ भिषा जारी भएको छैन र गएको सेप्टेम्बर देखि डिसेम्बर सम्मको चार महिनामा कुवेत नर्फकने गरी ८३५७४ जनाले कुवेत छाडेका छन । ती मध्ये कुवेतको सरकारी निकायमा…
चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।…
तीतोपाटी - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य…
तीतोपाटी - गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा…
तीतोपाटी - वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाईनबाटै भुक्त्तानी गर्न सकिने भएको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी…
तीतोपाटी - कोभिड-१९ को महामारीको कारण रोजगारी गुमाएर बेखर्ची भइ घर फर्कन नसकेका कुवेतमा रहेका आप्रवासी नेपाली श्रमिकहरूलाइ स्वदेश फर्कन एनआरएनए एनसीसी कुवेतले सहयोग गर्ने भएको छ । सो सहयोग अन्तर्गत कुवेतमा गरिने पीसीआर, नेपाल सम्मको हवाइ जहाज टिकट तथा त्रिभवन विमानस्थलबाट श्रमिकको घर सम्म पुग्नको लागि खर्च समेत रहेको…
तीतोपाटी - कुवेतको अलघानिम इन्डस्ट्रीमा कार्यारत २९ जना नेपाली युवाहरूको समुहले एकदमै दुर्लभ किसिमको रोगबाट पीडित १३ महिनाकी दुधे बालिका सियोना श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेको छ । ति युवाहरूले स्वस्फुर्त रूपमा एकापसमा रकम संकलन गरि नेपाली रूपैयाँ रू.२३७५९।५४ अक्षेरूपी तेइस हजार सात सय उनन्साठी रूपैया चाैवन्न पैसा सियोना श्रेष्ठको…