Sunday 27th July 2025
बैंक/वित्तीय
Image

तीतोपाटी - गत नोभेम्बर महिनामा हर्टअट्याक भएर ज्यान गुमाएका तनहुँका बिष्णु बि.क.को परिवारलाइ अलमुल्ला एक्सचेन्जले १ हजार केडि क्षतिपुर्ति प्रदान गरेको छ । सो कुरा मृतकका अाफन्त अमित बि.क.ले तितोपाटीलाइ जानकारी दिएका हुन् । अलमुल्ला एक्सचेन्जबाट रेमिट्यासन्स पठाउँदा रेमिट्यान्सकर्ताको रेमिट्यान्स पठाएको एक महिना भित्र मृत्यु भएमा १ हजार केडि क्षतिपुर्ति…

Image

तितोपाटी- कुबेतमा अलमुजैनी एक्सचेन्जबाट अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको  आकर्षक  नगद पुरस्कार जित्न सक्नेछन    रमादानको समय अवधि भरिमा ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी  बिशेष आकर्षक सहित  पर्मोसन सुरु गरेको छ। अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन। १०५ कुल विजेता,१५००० अमेरिकन डलर धनराशी सहित दैनिक,…

Image

बसन्त खड्का- कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ। वर्ष २०७७ मा नेपालको आन्तरिक राजनीतिको समीक्षा गर्ने हो भने सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद र टुटफुटको प्रभाव नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको देखिन्छ । एक वर्षको अवधिमा नेपालको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा दुई छिमेकी मुलुक…

Image

तीतोपाटी - अल मुजैनी एक्सचेन्जले आफ्नो ११३ औं शाखाको मैदान हवालीमा शुभारम्भ गरेको छ । कुवेतको ११३ औं शाखा र मैदान हवाली शहरको तेश्रो शाखाको रूपमा गत अप्रैल १ तारिकको दिन मैदान हवालीको ब्लाक ११, भवन नं. १३ मा अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हग फर्नान्डिजले उद्घाटन गरेका हुन् । ११३…

Image

तितोपाटी- गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए।…

Image

तीतोपाटी - गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ कुवेतमा पनि सहयोग संकलन अभियान चलाइने भएको छ तर यो सहयोग अभियान कुनै संघ संस्था वा समुहले चलाउन लागेको नभइ कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीले संचालन गर्न लागेका हुन् । गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतका युवा…

Image

तीतोपाटी - दुर्घटनामा परि दुइवटै खुट्टा गुमाएर अपाङ्ग भइ बेसहारा भएका बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका-६ घर भइ हाल धनगढी हसनपुर भाडामा बस्ने अपाङ्ग ३० वर्षीय खगेन्द्र भाटको उपचारार्थ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपाली रूपैयाँ ३ लाख २० हजार सहयोग गरेको छ । सो सहयोग रकम सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पदाधिकारीहरू,…

Image

तुलसी सुबेदी - विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड— १९) ले वैदेशिक रोजगार बेहाल अवस्थामा पुगेको छ। गन्तव्य मुलुकमा कोरोनाको कहर समाप्त नहुँदा अधिकांश मुलुक मुलुकमा कामदार जान पाएका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार दैनिक ५ सयदेखि ६ सयसम्म कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्। कोभिडअघि दैनिक १ हजार ५ सयभन्दा…

Image

चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा नेपालको निर्यात बृद्धिदर ७.६ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा कुल निर्यात ७.६ प्रतिशतले वृद्धि भई कुल ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो । जब कि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले…

Image

तीतोपाटी - अत्यावश्यक दैनिक उपभोग्य ताजा तरकारी, माछा, मासु एवं सञ्चय गरेर राख्न सकिने खाद्यबस्तु देखि स्टेश्नरी, फेशन, गार्मेन्टस, इलेक्ट्रोनिक्स तथा घरेलु उपयोगका सबै सामानहरू एकै छाना भित्र उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय ब्राण्ड लुलु ग्रुपले कुवेतको साल्मियामा नयाँ खुद्रा स्टोर आज २४ फेब्रुअरी २०२१ बुधबार देखि संचालनमा ल्याएको छ ।…