Wednesday 10th September 2025
बैंक/वित्तीय
Image

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।  निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य  प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ विरूद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । ओखलढुंगेली सञ्जालको कुवेत संयोजक रहेका श्याम पराजुलीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । ओखल्ढुङ्गा जिल्ला घर भइ प्रवासका विभिन्न देशमा गठन भइ कृयाशिल रहेका ओखलढुंगेलीहरूका संघ संस्थामा आबद्ध ब्यक्तित्वहरु लगायत संघ…

Image

तीतोपाटी - मध्यपूर्वको उत्कृष्ट रिटेलर लुलु हाइपर मार्केटले गत २ जुनको दिन कुवेतको अलराइ स्टोरमा आँपहरूको फेष्टिवलको शुभारम्भ गरेको छ । २ जुन देखि ११ दिन सम्म रहने उक्त आँप मेलामा विश्वभरका ५० भन्दा बढि आँपहरूको प्रदर्शनी तथा बिक्री गरिने छ । उक्त मेलाको उद्घाटन कुवेतका लागि भारतीय राजदूत महामहिम…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले अक्सिजन सिलिण्डर सहयोग अभियान समापन गरेको छ भने दाताहरूबाट झण्डै पाैने १७ लाख संकलन भएको जनाएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गरि अभियान अन्तर्गत सहयोग बोलकबोल गरिएको रू १६७२२१५।- अक्षेरूपी १६ लाख ७२ हजार २ सय १५ मध्ये १६३१८१५।- अक्षेरूपी…

Image

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ ।  शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि…

Image

राजेन्द्र बहादुर चन्द - अन्धकार शब्द आफैमा एक डर लाग्दाे शब्द हाे तर यथार्थमा अन्धकार नभई राेशनीकाे उदय हुदैन अर्थात अन्धकारकाे सामना गर्न उज्यालो चाहिन्छ । उज्यालो खाेज्नु पर्दछ अथवा भनाै ब्याकअप राख्नु पर्दछ। चाहे त्याे रातीकाे समयमा घरमा बिजुली  नहुदा हाेस वा हामी मान्छेकाे जीवनमा आईपर्ने समस्या वा अन्धकार…

Image

तीतोपाटी - प्रतिनिधि सभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेको ओली सरकारले अध्यादेश मार्फत साढे १६ खर्बको बजेट प्रस्तुत गरेको छ । साउन १ गतेदेखि लागु हुने उक्त अध्यादेश बजेट प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाटे बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट रकममध्ये पुँजीगत खर्चमा ३…

Image

सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख…

Image

तीतोपाटी - अलमुजैनी एक्सचेन्जबाट रमादान प्रमोसन अनलाइन चौथो-टोली, May 3, 2021 to May 9, 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागि भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाइसकेका अल्मुजैनी ग्राह्कहरुले दैनिक आकर्षक पुरस्कार जितेका छ्न। अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको लागि अलमुजैनीले…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आह्वानमा विश्वभरिबाट राष्ट्रिय समन्वय समितिहरूले सहयोग अभियान चलाइरहेका बेला मध्यपूर्वका देशका राष्ट्रिय समन्वय समितिहरूको पहलमा सहयोग रकम संकलन गरि ओमानबाट आगामी शनिबार नेपाल एअरलाइन्सको वाइडबडी चार्टर कार्गो उडान मार्फत पहिलो खेपको रूपमा ५५० सिलिन्डर नेपाल लगिंदैछ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा…