Wednesday 8th May 2024

अल मुजैनी एक्सचेन्ज कुवेतको ११५ औं शाखा शुभारम्भ


तीतोपाटी – अल मुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि एक्सचेन्जको ११५ औं शाखाको शुभारम्भ भएको जनाएको छ । अल मुजैनी एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, अल मुजैनीका अधिकारीहरु र अन्तर्राष्ट्रिय  मिडियाकर्मीहरुको उपस्थितिमा रिवन काटेर उदघाटन गरेका हुन् । एक्सचेन्जका नेपाली कोरिडोरका बजार प्रबन्धक राम बस्नेतले सो कुराको जानकारी दिएका हुन् ।

Al Muzaini Exchange को ११५ औं साखा कुवैत को अति नै ब्यस्त सहर सबाअल सलीम एरियाको बलक-३ स्ट्रीट १०४ ट्राइबा हसपिटलको २०० मिटरको दुरीमा, ग्रान्ड फ्रेस बाट ५० मिटर पछाडि Kings Cofee को ठिक अगाडि छेउमा बिल्डिङ नम्मर १३५ मा खुलेको छ ।

११५ औं शाखा शुभारम्भ पछि मिडियाकर्मीहरूसँग कुरा गर्दै अल मुजैनी एक्सचेन्जका Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतिमा ग्राहक बडिराखेकोले अलमुजैनी एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सेवाप्रद हुने र धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठाएर परिवारजनमा खुशी बाँड्न सकिने बताए । ग्राहकहरु को सुबिधाको लागि सधै अल मुजैनी लागि परिरहने रहने मार्केटिङ मेनेजर पिल्लाइले बताए ।

Almuzaini Exchange-कुवेत नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११५ औं साखा सबाअल्सलीम मा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसी नै ब्यबसायिक सफल्ता हुने बताय । विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेकोले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताए ।

अनलाइन कारोबारमा विशेष जोड

अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर, गुगल पेले, एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक क्लिकमा रेट जानकारी तथा नयाँ ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलैसँग जुनसुकै ठाउँ र जति नै बेला पनि पैसा ट्रान्सफर गर्न सक्नेछन !

# Al Muzaini Always Near You
जहा तापाइ त्यहा अलमुजैनि एक्सचेन्ज
ग्राहकको पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज


सम्बन्धित शीर्षकहरु

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा…

प्रतिकृयाहरू
...