Monday 10th November 2025
बैंक/वित्तीय
Image

सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।…

Image

वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स गतवर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ । गत साउनदेखि जेठसम्मको ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स भित्रिएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो । नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिटेन्स…

Image

मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न विधेयक ल्याएको सरकारले संसद अवरूध्द भइ विधेयक पारित नभएपछि समस्या झन बल्झिएको छ । मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।…

Image

मध्यपुर्वको सबैभन्दा ठुलो खुद्रा विक्रेता लुलु हाइपरमार्केटले मोबाइल फोन र मोबाइल एक्सेसरीजहरूमा अविश्वसनीय सम्झौताहरू प्रदान गर्दै 'LuLu Let's Connect' शीर्षकको असाधारण प्रवर्द्धन ल्याएको छ । प्रवर्द्धन कार्यक्रम जुन २२ मा लुलु हाइपरमार्केटको अलराई आउटलेटमा प्राविधिक विभाग सल्लाहकार समितिका निर्देशक र देशको ब्रान्डको शीर्ष व्यवस्थापन र पसल र शुभचिन्तकहरूको ठूलो भीडको…

Image

कुवेत सिटी - यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु समूहले कुवेतमा आफ्नो नयाँ ताजा बजार खोल्यो। लुलु समूहका अध्यक्ष युसुफ अली एमए र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा जवाहरात अल खालिज कम्प्लेक्समा शाही परिवारका सदस्य शेख हमाद अल जाबेर अल अहमद अल सबाहले औपचारिक रूपमा उद्घाटन गरे। कुवेतमा लुलु समुहको यो…

Image

Al Muzaini मुजैनी एक्सचेन्जले ‘ट्रान्सफर एन्ड विन’ ग्राण्ड प्रमोशनका विजेतालाइ कार पुरस्कार प्रदान गरेको छ । कुवेतको अग्रणी एक्सचेन्ज कम्पनी Al Muzaini मुजैनी एक्सचेन्जले शुक्रबार १६ जुन २०२३ मा कुवेतको एभिन्युज मलमा आफ्नो पछिल्लो तीन महिना लामो प्रमोशनको लक्की ड्र मार्फत विजेता बनेका ग्राहकलाइ बिएमडब्लु कार पुरस्कार प्रदान गर्दै अभियानको…

Image

कुवेत- कुवेतको अत्यन्तै व्यस्त शहर फाहाहिल बजारमा चाैतारी नेपाली रेष्टुरेन्टको नयाँ शाखा संचालनमा आएको छ । वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समयदेखि व्यवसायिक अनुभव बटुलिसकेका नेपाली युवाहरु (राजु कार्की,सुजन केसी,सन्तोष तमाङ र शिव कोइराला)को संयुक्त लगानीमा कुवेतको फाहाहिलमा चौतारी नेपाली रेस्टुरेन्टको नयाँ शाखा हिजो मिती जुन १६ तारिख शुक्रबार २०२३…

Image

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको हो । इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण…

Image

लुलु हाइपरमार्केट र ब्ल्याक एन्ड डेकरले फेब्रुअरी ८ देखि मार्च २१, २०२३ सम्म चलेको आफ्नो हालको शप एन्ड विन प्रमोशनबाट ग्राहकहरूलाई खुसी तुल्यायो। २० केडी वा सोभन्दा बढी ब्ल्याक एन्ड डेकर उत्पादनहरू खरिद गर्ने ग्राहकहरूबिच लक्की ड्र गरि दुई Chery Tiggo 4 Pro र 2 Pro कारहरू, साथै 600 KD…

Image

लुलु हाइपरमार्केट, यस क्षेत्रको अग्रणी हाइपरमार्केट चेनले आफ्नो रोमाञ्चक लुलु फूड फेस्टिभल सुरु गर्‍यो जसले विश्वभरका उत्कृष्ट खानाहरू प्रदर्शन र मनाउने गर्दछ। कुवेतको हाइपरमार्केटका सबै आउटलेटहरूमा मे २४ देखि ३१ सम्म चल्ने प्रवर्द्धनले किराना, फलफूल र तरकारी, मासु, माछा, दुग्ध, र थप लगायतका विभिन्न खाद्य वस्तु र कोटीहरूमा अचम्मको छुट…