Saturday 17th May 2025
सिनेमा
Image

तितोपाटी- खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द…

Image

तितोपाटी - बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया” भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ । उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहेको छ । चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले भरेका हुन् । फिल्मी शैलीमा तयारी पारिएको छ…

Image

तितोपाटी - भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् । उनले उक्त गीतको अभिनयको लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उक्त रकममा केहि समय अघि सम्म अाैसतमा नेपाली…

Image

तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । वास्तवमा, आर्यन खानले आफ्ना बुवा…

Image

तितोपाटी - टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो । टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई ‘वीरविक्रम २’ चलचित्रको भिडियो…

Image

तितोपाटी- ‘ए मेरो हजुर ३’ की अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको यो उनको डेब्यु फिल्म हो । अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी उनले पहिलो फिल्मबाट नै सफलताको स्वाद चाख्न सफल भइन् । धार्मिक आस्थाकी उनी कृष्णभक्त पनि हुन् ।…

Image

तितोपाटी- चर्चित गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको नयाँ गीत “मोही खाउला” बोट्कामा बजारमा आएको छ । यस गीतमा प्रकाश कटुवालको शब्द, संगीत रहेको छ भने प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वर रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, अजय रेग्मीको ड्रोन र मिलन बिश्वकर्माको सम्पादन…

Image

तितोपाटी- प्रवासमा रहेर पनि नेपालि लोकसंगीतलाइ अत्यन्तै माया गर्ने र इजरायलमा रहेका बिभिन्न संघ संस्थाहरुले गर्ने कार्यक्रमका स्टेजहरुमा आफुले गित गुनगुनाउँन मन पराउने दिपक प्रसाद ओलीले अत्यन्तै मार्मिक शब्दले सजिएको "ए माया"गीति एल्बम बजारमा सार्वजनिक गरेका छन्। बिगत १२ बर्ष अघि देखि प्रवासी भुमि इजरायललाइ आफ्नो कर्म थलो बनाउदै आएका…

Image

तितोपाटी- गएकाे वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ । यसरी हिसाब गर्दा चलचित्रले…

Image

तीतोपाटी-दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका 2019 “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।  नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने…