Saturday 28th February 2026
मनोरन्जन
Image

तितोपाटी - नायक अनमोल केसीले आफू देशभर रहेका आफ्ना फ्यानहरुसँग भेट्न पाउँदा अन्त्यन्त उत्साहित भएको बताएका छन् । भदौमा देशका विभिन्न ४ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’मा सहभागी हुन लागेका अनमोलले समाजसेवाका लागि यो कार्यक्रममा सहभागी हुन लागेको बताए । काठमाण्डौको अन्नपूर्ण होटलमा आज आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै…

Image

तितोपाटी - बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। फिल्मको एक दृश्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको थियो । तर स्वराले यो दृश्य आफैंमा गलत नभएको बताएकी छिन्। उनले यो फिल्मले आम मानिसलाई महिलाको यौन इच्छाको बारेमा कुरा गर्न प्रेरित गरेको बताएकी छिन्। उनको…

Image

तितोपाटी - बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ । फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको…

Image

तितोपाटी - हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने भएकी छन् । उनको यो पुस्तकमा हालसम्म नखुलाएका निजी कुरा सार्वजनिक गर्नेछन्। समाचार अनुसार उनले आफ्नो सुरुवाती फिल्मी करियरदेखि अभिनयको शिखरमा पुग्दासम्मको यात्रालाई पुस्तकमा समेट्नेछिन् । अमेरिका र ब्रिटेनमा…

Image

तितोपाटी - टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको छ । यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् । सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ । यस घटनाबारे साराले भनेकी छिन्,…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा अाएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिए पछि अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गर्दै 'महिला सशक्तिकरणका लागि हस्तमैथुन' को दृष्य राखिएको बताएकी छन् । एक अन्तरवार्तामा उनले बताए अनुसार यो…

Image

तितोपाटी - नायिका नीता ढुंगाना अभिनय राम्रो गर्छिन् तर अभिनयले मात्र उनको क्रेज बनाउन सकेन । बाल कलाकार हुँदै नायिका बनेकी नीतालाई चलचित्रको अभाव भने छैन । उनले, बलिउडका चर्चित कमेडियन राजपाल यादवसँग चलचित्र ‘करोडपति’मा काम गरिन् । यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने बिषयमा केही पनि बताइएको छैन । चलचित्रमा…

Image

तितोपाटी - भारतीय फिल्मका अभिनेत्रीहरूलाई सहभागी गराएर अमेरिकामा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्थानीय पुलिसले सेक्स र्‍याकेटमा तेलुगु सिनेमासँग जोडिएका महिला र नायिका समावेश छन् । शिकागो यो सेक्स र्‍याकेटको केन्द्र हो । फेडरल पुलिसका अनुसार अमेरिकामा हुने तेलुगु र अन्य सांस्कृतिक आयोजनामा भाग लिने नाममा तेलुगु सिनेमाका…

Image

तितोपाटी - बलिउड अभिनेता सैफअली खानविरुद्ध इन्टरपोलले सूचना जारी गरेको छ । सन २०१३ मा रोमानियामा शिकार गरेको आरोपमा उनीविरुद्ध इन्टरपोलले सूचना जारी गरेको बताइएको छ । यस मामिलामा बुल्गारिया सरकारले सैफअलीलाई १० हजार यूरो जरिवाना तिर्न भनको थियो । इन्टरपोलको उक्त सूचना मुम्बई क्राइम ब्रान्चले अघिल्लोे साता सैफअलीको बान्द्रास्थित घर…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - म्याग्दी जिल्लाको मालिका गाउपालिका दुखुमा जन्मेका बिरेन्द्र साहिले अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुचि भएका बिरेन्द्रले दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । राज कुमार बगरको चङ्गा हु म धागो तिमी राख तानी - तानी आधुनिक गितको…