Monday 20th May 2024
मनोरन्जन
Image

तितोपाटी - विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब…

Image

तितोपाटी डट कम - नायक नायिकाका छोराछोरी सिनेमा डेब्यु गर्ने क्रम चलिरहेकै बेला अभिनेत्री झरना थापाकी छोरी सुहानी पनि चलचित्र क्षेत्रमा प्रवेश गरेकी छन् । झरनाले निर्देशन गर्ने आगामी चलचित्र ‘ए मेरो हजुर-३’ मार्फत सुहानीले नायिकाका रूपमा डेब्यु गर्न लागेकी हुन् । उनी अहिले अमेरिकामा पढिरहेकी छन् । सुहानीले नायक भुवन…

Image

तितोपाटी डट कम - १६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले ‘मिस नेवा:’ को १३ औं संस्करण जितेकी छन् । पब्लिक च्वाइस अवार्डसमेत जितेकी उनले ताजसहित २० हजार रुपैयाँ पाइन् । प्रतियोगितामा डा. सरिसा श्रेष्ठ फस्र्ट रनरअप भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन् । मतिना मानन्धरले सेकेन्ड रनरअपको उपाधिसहित १० हजार रुपैयाँ पाइन् ।…

Image

नायिका ऋचा शर्माको निर्माण तथा अभिनय रहेको हरर चलचित्र ‘सुनकेशरी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। चलचित्रको निर्देशन अर्पण थापाले गरेका हुन्। चलचित्रकी निर्मात्री तथा नायिका ऋचाले हरर जनरामा बनेको चलचित्रबाट दर्शकले फरक स्वाद पाउने बताइन्। ‘नेपालमा यसअघि पनि हरर फिल्म नबनेका होइनन् तर स्तरीय थिएनन्’, ऋचा भनिन्, ‘चलचित्रको छायांकन अस्ट्रेलियामा…

Image

तितोपाटी-तपाईंले चलचित्र ‘हैरान’ हेर्नुभएको छ भने त्यसको एउटा चरित्रले तपाईंको मन अवश्य पनि छोएको हुनुपर्छ । किनभने त्यो चरित्र धेरैले रुचाएका छन् । त्यो हो ‘प्रियासा’ । ‘प्रियासा’को भूमिकामा छिन् बालकलाकार एन्जल राई । जसको चर्चा पछिल्लो समय चुलिँदो छ । केही साता पहिले रिलिज भएको ‘हैरान’मा उनले सडक बालिका…

Image

 झण्डै १२ वर्ष पछि फिल्म ‘जय भोले’मार्फत फिल्म निर्देशनमा फर्किएका अशोक शर्मा यो फिल्मको छायांकनमा झापामा व्यस्त रहँदा अर्को फिल्म ‘जय शम्भु’ घोषणा भयो । अशोकले माघ २६ मा फिल्म निर्माण र निर्देशनको घोषणा गरेको झण्डै दुई साता पछि अर्थात फागुन १३ गते रुपेश तामाङको निर्देशनमा ‘जय शम्भु’ घोषणा गरियो…

Image

नेपालमा आयोजना हुने अवार्ड समारोहमा अहिले एउटा टाइटल खुबै चल्तिमा छ । त्यो हो, ‘दशकका हिरो’ र ‘दशककी हिरोइन’ । १० बर्षयता चलचित्र क्षेत्रमा राज गर्न सफल हिरो र हिरोइनलाई यो अवार्ड दिइने गरिन्छ । केही बर्षयता चलन चल्तीमा आएको यो विधा विवादस्पद हुन थालेको छ । कारण, दशकका नायक…