Saturday 28th February 2026
मनोरन्जन
Image

तितोपाटी - नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ । कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायिका जोशी…

Image

तितोपाटी - बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो । यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई सञ्जुले गरेको हो । यसअघि रेस ३ ले पहिलो दिन २९ करोड कमाएको थियो…

Image

तितोपाटी - बलिउड अभिनेत्री प्रियंका चोपडालाई एउटा चर्चित म्यागजिनले ब्रम्हान्डकै ‘हट’ महिला ठहर गरेको छ । म्याक्सिम म्यागजिनले आफ्नो जून २०१८ को एडिसनमा उनलाई यस्तो उपाधि दिएको हो । पत्रिको कभर पेजमा प्रियंकाको हट तस्वीर पनि समावेश छ । प्रियंकाले यो उपाधि पाएको लगातार पचौंपटक हो । म्यागजिनले आफ्नो फेसबुक पेजमा…

Image

तितोपाटी - १९९६ मा रिलिज भएको मीरा नायरको निर्देशनमा बनेको बलिउड फिल्म ‘कामसुत्र’ले युट्युबमा ईतिहास रचेको छ । यो फिल्मको ट्रेलर युट्युबमा अहिलेसम्मको सबैभन्दा धेरै हेरिने तेश्रो ट्रेलर बनेको छ । पहिलो र दोश्रोमा ‘एभेन्चरः ईनफिनिटी वार’ र ‘स्टार वार्सः द फोर्स अवाकेन्स’ क्रमश रहेका छन् । फिल्ममा देखिएको नग्न दृश्यको…

Image

तितोपाटी - बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको पहिलो अभिनय रहेको फिल्म ‘धड़क’ को दोश्रो गीत रिलिज भएको छ । ‘भिंगाट’ बोलको गीतको भिडियोमा बलिउड अभिनेता शाहिद कपूरका भाई ईशान खट्टर र जान्वीको दमदार नृत्य देख्न सकिन्छ । पुरै गीतमा दुवैको केमेस्ट्री पनि एकदमै उत्कृष्ट देखिएको छ। गीतको अन्तिम सीनमा ईशान…

Image

तितोपाटी - लोकरक ब्यान्ड नेपथ्यले अमेरिका टुरको पछिल्लो प्रस्तुति बोस्टनमा दिएको छ । रोयाल बोस्टन हलमा ब्यान्डका मुख्य गायक अमृत गुरुङले दर्शकश्रोतालाई नेपाली भाषाको महिमागान गर्दै सांगीतिक खुराक बाँडे । ब्यान्डले ‘तिमी पनि नेपाली,’ ‘आँगनैभरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले,’ ‘रेसम’ र ‘तालको पानी’ सुनायो । ‘कोशीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकश्रोताले…

Image

तितोपाटी - ग्यामरस र चञ्चले युवतीको भूमिकामा पर्दामा देखिँदै आएकी स्वस्तिमा खड्का सोमबार घोषणा भएको नयाँ फिल्ममा भने ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन्। अवेकन आइजको प्रोडक्सनमा बन्न लागेकोे फिल्म ‘बुलबुल’मा स्वस्तिमा पहिलो पल्ट नन ग्ल्यामरस भूमिकामा देखिन लागेकी हुन् । टेम्पो चालकको यात्राको कथा रहने फिल्मलाई बिनौद पौडलेले निर्देशन गर्नेछन्…

Image

तितोपाटी - अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ पहिलो पटक एकसाथ रोमान्स गर्ने भएका छन् । फिल्म ‘प्रसाद’मा यी दुबैको रोमान्स रहने भएको हो । सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा फिल्मको मुर्हूत गरिएको छ । विपिन र नम्रतासँगै अभिनेता निश्चल बस्नेतले एकसाथ फिल्मको संबाद बोल्दै मुर्हुत सट दिए ।…

Image

तितोपाटी - बाहिरी प्रोजेट सुन्य भएपछि निर्माता बनेका अभिनेता आर्यन सिग्देलको निर्माण रहेको चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर र प्रदर्शन मिती एकसाथ सार्वजनिक गरिएको हो । १८ साउन चलचित्रको प्रदर्शन मिति जुरेको निर्माता नायक आर्यनले कार्यक्रममा जानकारी दिए । कार्यक्रममा आर्यनको अलवा…

Image

तितोपाटी - नेपाली कथानक चलचित्र 'तिमी हुन्छाै जहाँ जहाँ' गत शुक्रबारबाट उपत्यका र उपत्यका बाहिर एकैसाथ प्रदर्शन भैरहेको छ । अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले दर्शकको मन जित्ने जिकिर निर्माताको छ ।  यस चलचित्रमा मदन दवाडी, डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको समेत  लगानी छ ।…