Wednesday 14th January 2026
मनोरन्जन
Image

तितोपाटी - म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोराले फेरि सबैलाई नचाउने मौलिक सालैजो गीत "मालिका धुरी" बजारमा ल्याएका छन । बिगत केही वर्ष अगाडि देखी सांगेतिक क्षेत्रमा आफु लाई गायक तथा मोडेलको रुपमा परिचित बनाउदै आएका गायक सज्जन बोहोरा र प्रबेश छन्त्याल 'तारा' को संयुक्त एल्वम…

Image

तितोपाटी - तनुश्री दत्ता मामलापछि अब थुप्रै महिलाले आफूविरुद्ध भएको यौन शोषणको खुलेर आवाज उठाउन थालेका छन् । नाना पाटेकर, कैलाश खेर र विकास बहलमाथि लागेको यौन शोषण र हिंसाको आरोपपछि अब लेखिका र फिल्मनिर्माता विन्ता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । विन्ताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको…

Image

तितोपाटी - चर्चित र विवादित नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिँदैछ । यस उपन्यासमा ब्लु भिडियो प्रकरणपछि उनले समाजमा पुनर्स्थापित हुन गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविन प्रियासनले बताएका छन् । त्यसो त प्रियासनले यो उपन्यासमा काम सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो । नम्रताको विषयमा लामो अनुसन्धान गरेर उपन्यास लेख्न…

Image

 तितोपाटी - रोल्पा जिल्लाको पाखापानी -४ घोरेलीमा जन्मिएका नव गायक प्रेम डि.सीले माया गरे तिमीलाई लोक दोहोरी गीतकाे म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । सानै उमेर देखि कलाकारिता क्षेत्रमा लाग्न औधी रुचि राख्ने गायक घरको आर्थिक अवस्थाले गर्दा बाध्य भएर प्रदेशिनु परे पनि सांगीतिक क्षेत्रमा भने आफ्नो कला र…

Image

तितोपाटी - चिनियाँ चर्चित एक अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो। चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम…

Image

तीतोपाटी- बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र  चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति रहने गरि दशैको साङ्गितिक कोसेली स्वरुप "कमेरो"यू टुब मार्फत सार्बजानिक भएको छ।खाती र गौतमको आवाजमा रहेको उक्त गितमा लय नयन सोडारी"चिन्तित"को रहेको छ भने सब्द स्वयम खातीकै रहेको…

Image

तितोपाटी - यतिबेला सामाजिक सञ्जालमा गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर भाइरल भएको छ । तस्बिरका कारणले उनले निकै आलोचना खेप्नु परिरहेको छ ।  शुक्रवार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ । पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको छ ।…

Image

बसन्त थापा- लालीगुराँस संस्कृति परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको सयुक्त प्रस्तुतिमा दशै शुभकामना आदानप्रदान तथा दशै धमका २०७५ संस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी १९ अक्टोबर शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलमा दशैको अवसर पारेर  दुई संस्था द्वारा “दशै बिशेष सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएको हाे…

Image

तितोपाटी - गायक रोशनको मन छुने गीत ‘आयो फेरी दशैं र तिहार’ बजारमा आएको छ । कहिले माया प्रिति, कहिले बिछोड त कहिले कला संस्कृतिलाई संरक्षण गर्ने खालका मन छुने गीत गाएर नेपाली लोक दोहोरीको क्षेत्रमा उदाएका नव गायक रोशन कुताल क्षेत्रीले फेरी नयाँ दशैं गीत बजारमा ल्याएका हुन् । https://youtu.be/Jy622Wce3S4…

Image

तितोपाटी - नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वको  अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले "बृहत साँस्कृतिक  कार्यक्रम"आयोजना गर्ने भएको छ । कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै बडा…