तितोपाटी - कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार निशान भट्टराई भोली बुधबार अपरान्ह ४ः३० बजे कुवेत आइपुग्ने भएका छन् ।नेपाल आइडल २०१७ का फष्ट रनर अप भट्टराइ एअर अरबियाको उडानबाट कुवेत आउन लागेका हुन । मंचका अध्यक्ष…
तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अबसरमा अागामी अगष्ट ३०, २०१९ शुक्रबारको दिन नेपालबाट अतिथि कलाकार चर्चित लोकदोहोरी गायिका पुर्णकला बि.सि. लाइ कुवेत ल्याइ "हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६" मनाउने भएको छ । मञ्चका अध्यक्ष गोविन्द बरालले तितोपाटी डट लाइ सो कुराको गराएका छन्…
तितोपाटी - कोलम्बियन सुपरस्टार साकिरालाइ कर छलीको आरोप लागेपछि बिहीबार बार्सिलोनाको एक अदालतमा उपस्थित भएकी छन्। उनले आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको हो। ४२ वर्षीया साकिराले दर्जनौं पत्रकार, फोटोग्राफर र टेलिभिजनका क्यामरा पर्सनबाट जोगिँदै इस्प्लगुस डी लोब्रेगाटको अदालतमा उपस्थित भएकी हुन्। ल्याटिन अमेरिकाकी एक ठूलो…
तितोपाटी - भारत कै टप गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा इटहरीका बाल गायक प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको उक्त कार्यक्रम सरेगमापा लिल च्याप्म २०१९ को बिजेता भने १४ वर्षीय सुगन्धा बनेकी छन भने मुहम्मद फेज दोश्रो बनेका छन । फाइनलमा ६ जना पुगेका थिए । अर्का नेपाली बालक आयुष केसी भने…
तितोपाटी - गायक खुमन अधिकारी र रमिला न्यौपानेको आवाजमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । खुमन र रमिलाको जोडि नेपाली सांगेतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ । पछिल्लो समय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन । दर्शक श्रोताको मन मुटुमा बस्न सफल सो जोडिको गीत बाडुल्कि मा…
तितोपाटी - दर्शन ठकुर समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासको साथमा दर्शन सांगीतिक धमाका सम्पन्न गरेको छ । समाजले उसको ५ अाैं वार्षिक उत्सवको अवसर पारेर हिँजो ७ जनु २०१९ शुक्रबारको दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा अायोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ मा नेपालबाट बोलाइएका…
तितोपाटी-कुवेतमा उभाैली पर्व भव्य रूपमा मनाइएको छ । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा हिँजो कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरि मनाइएको हो । “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका…
तितोपाटी - इदको अवसर पारेर मलेसियामा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन गएका नेपाली कलाकारहरु पक्राउ परेका छन् । साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया पुगेका कलाकारहरुलाई त्यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय कलाकारका साथै नेपालबाट गएका कलाकारहरू समेत छन् । एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट गएका गायिका सुनिता थेगिम, श्रेया राई,…
तितोपाटी - दर्शन सांगीतिक धमाका २०१९ को लागि नेपालबाट अतिथि कलाकार द्वय अहिलेका चर्चित नायक पल शाह र नेपाल अाइडल २०१७ को सेकेण्ड रनर अप गायक प्रताप दासलाइ कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । कलाकार द्वय दर्शन ठकुरी समाज कुवेतले उसको ५ अाैं वार्षिकोत्सवको अवसर पारेर भोली शुक्रबार…
नेपाली जन एकता सेवा समाज कुवेतले हिँजो जुन ४ तारिक एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि संस्थाको चाैथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने नयाँ कार्यकालको लागि पुनः मुक्त बहादुर बिकको नेतृत्वमा संरक्षक तथा सल्लाहकार सहित २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । कुवेतको फरवानियामा संस्थाका अध्यक्ष…
![]()