Wednesday 14th January 2026
मनोरन्जन
Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको भोली २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं वार्षिक उत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित भएको छ। बिश्व भरि फैलिएको नोवल कोरोन भाईरसको संक्रमण कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न…

Image

आइतबार राति सम्पन्न भएको ११ औं संस्करणको 'इण्डियन आइडल'को उपाधि सनी हिन्दुस्तानीले उचाले। उनले उपाधिको साथमा ट्रफी र नगद २५ लाख भारू पनि जिते।सनीको जितले एउटा फुटपाथमा जुत्ता पालिस गर्दै हिँड्ने २१ वर्षे ठिटोलाई एउटा परिचय दिलाइदिएको छ। यो परिचयले सनीलाई आफ्ना सपनाहरुको सफल उडान र अवतरण गर्न ठूलै सहयोग…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको सम्पुर्ण पूर्व तयारी अन्तिम भएको जनाएको छ। भलिबल खेलको लागि हल लगायत सबै ब्यवस्थापकिय तयारी पुरा गरिएको कुरा प्रतियोगिता अायोजक…

Image

तितोपाटी - १८ औं एम.बि. बमजन गोल्ड कप फुटबलको उपाधि पुर्वेली टाइगरले जित्न सफल भएको छ। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १८ औं एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट कुवेतको फाहाहिलस्थित सुकसबाहमा रहेको फुटबल मैदानमा हिँजो सम्पन्न हुँदा विजेता पुर्वेली टाइगरले मंगाफ फुटबल टिमलाइ ४ का बिरूद्ध ६ गोल…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमले सहभागिता जनाउने छन् । हिँजो शुक्रबार…

Image

तितोपाटी- सांगितिक बजारमा एक पछि अर्को गीतको आगमन चलिरहदा अत्यन्तै मार्मिक आधुनिक बिधामा “कुरा” बोलको गित २०२० फेब्रुवरी १४भेलेनटाईनको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ । निमेस दाहालको सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर रहेकोे भिडियोमा मोडल- राज मल्ल, सुमी गुरूँगले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई…

Image

तितोपाटी- बेग्लै र मौलिक पहिचान बोकेर साङ्गीतिक जगतमा उदाएकी झुप्री भण्डारीको पहिलो गीत 'सम्झी रुनारुना' सार्वजनिक भएको छ । उक्त गीत आज युट्युबमार्फत् सार्वजनिक गरिएको हो । झुप्रीले नेपालको पहिलो रियालिटी शो 'द भ्वाइस अफ नेपाल'मा आफ्नै मौलिक गीत गाउँदा धेरै दर्शकका आँखा रसाएका थिए । आजसम्म आफ्ना आँखाले उज्यालो र…

Image

तितोपाटी- नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका लागि ,नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा पुगी सकेका छन्। खबरबिहानी, बुद्धसन्देश डट्कम र…

Image

तितोपाटी-लुम्बिनी समाज नेपाल कुवेतले आगामी १३ मार्च शुक्रबारको दिन कुवेतस्थित जिलिवको पपिन्स हलमा सातौं वार्षिकउत्सव तथा सांगितिक कार्यक्रम गर्ने भएको छ। “सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुल नारा लिएर २०१३ मा स्थापित लुम्बिनी समाज नेपाल कुवेतले गत शुक्रबारको दिन अध्यक्ष रमेश नेपालीको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अन्तर नेपाली भलिवल प्रतियोगिताको टिम दर्ता फेब्रुअरी १४ तारिक शुक्रबारमा हुने भएको छ । टिम दर्ता पश्चात फेब्रुअरी २१…