Monday 2nd March 2026
मनोरन्जन
Image

काठमाडौं -नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्यामर, उनीहरुको प्रेम सम्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ ।कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आरोपप्रत्यारोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत विवाद र चर्चाको विषय भएका छन् । यस्तै भएको छ, पछिल्लो…

Image

तितोपाटी- गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको म्युजिक भिडियो ‘बीच बीचमा’ गत वर्ष चर्चामा रह्यो । त्यसैबाट हौसिएका थापाले हालै ‘बीच बीचमा २’ पनि रिलिज गरे । उक्त गीतले औसत चर्चा पाइरहेको छ । यतिबेला भने उनले अर्को गीतको म्युजिक भिडियो ‘बीच बीचमा ३’ बजारमा ल्याउन लागेका छन् ।…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा बसेर केहि महिना पहिला स्वदेश फर्किएकी पुर्णिमा बुढा मगरले नयाँ तिज गित “कोरोनाले रुवायो” बजारमा ल्याएकी छिन । चर्चित लोक गायक राजु परियार र पुर्णिमा बुढा मगरको स्वर रहेको “कोरोनाले रुवायो” तिज गितको शब्द,लय भने चर्चित गायिका राधिका हमालको रहेको छ। म्युजिक बैंक नेपालबाट…

Image

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सोमबार रिलिज भएको छ । उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म…

Image

नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत…

Image

नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् । उनले आज नेपाल चलचित्र कलाकार संघमा आफूमाथि लगाइएको आरोपबारे छानिबन गर्न  निवेदन दर्ता गराएर  शाहमाथि दुव्र्यहार नगरेको बताएका हुन् । केसीले  आफूमाथि नायिका साम्राज्ञीबाट विभिन्न आक्षेप/आरोपहरु लगाई चरित्र हत्या गर्न खोजिएकाले आवश्यक छानबिनका लागि निवेदन दिएका हुन्…

Image

अजवी पौड्याल- मध्य असारको दिन छँदै तीजका नयाँनयाँ गीत सुनिन थालेको छ। भाद्र शुक्ल पक्ष तृतीयाको दिन मनाइने तीज पर्व नेपाली नारीको विशेष पर्व हो। हाँसखेल रमाइलो गर्ने र वर्षभरिका सन्देशलाई लयात्मक गीतमार्फत सुनाउने पर्वका रूपमा तीजलाई हेरिन्छ। अर्को अर्थमा गीतैगीतको पर्व हो, तीज। तीज आउन करिब दुई महिना बाँकी…

Image

अनुषा अधिकारी, गायक सुगम पोखरेल अहिले पुराना दिन सम्झेर समय बिताइरहेका छन्। लकडाउनले घरभित्रै थुनिँदा उनले बल्ल 'नोस्टाल्जिक' हुने खाली समय पाए। यसैलाई अवसर मान्दै केही साताअघि 'फेरि त्यो दिन' गीत युट्युबमा अपलोड गरे। यसमा उनका पुराना केही चर्चित गीतका टुक्रा मिसाएर 'मेड्ले' बनाएका छन्। १८ वर्षअघि रिलिज उनको 'फेरि…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२६ तारिक आइतबार सम्म ४३ नेपाली सहित ३०७५ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १८३ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १ नेपाली सहित ५२ जना भारतिय नागरिक रहेका छन। यसै गरि पछिल्लो…

Image

तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका बरङ्जामा जन्मिएका उदयमान गायक झलक पुन र गायिका सिर्जना रोकाले हालसालै 'ए नाचौ पन्चे बाजैमा' गीत भिडियो सहित युट्युबमा सार्वजनिक गरेका छन । ए नाचौ पन्चे बाजैमा झलक पुन र सिर्जना रोकाको सुमधुर स्वर रहेको छ भने शब्द झलक पुनको रहेको छ । उक्त…