तितोपाटी- कामना शान्तिको, चाहना शान्तिको। शान्तिकै आरती, साधना शान्तिको। रातमा शान्ति नै, साथमा शान्तिको। शान्तिकै उच्चता शुध्दता, शान्तिको। कृष्णका गोपिनी, सुन्दछ्न् बाँसुरी। बाँसुरी तालमा नाच्दछ्न् सुस्तरी। राधिका मात्र हुन् कृष्णकी श्रीमती। गोपिनी श्रीमती मान्दिए दुर्गन्धी। पुस्तिका स्वस्तिका गायिका नायिका । राधिका साधना साथमा सृष्टिका। कृष्णकै भक्तिमा पर्दछ्न पाउमा । लक्षमा…
तितोपाटी म त हजुर दोसाँधमा उभिएको मान्छे न त यता न त उता दोधारमै बाँचेँको मान्छे गलकोट जन्मघर अमेरिका बस्छु! पिर ब्यथा मनैभरी अलिकति पोख्छु। जन्मभूमी भन्ने गर्छ तँ त देश छाडिस्! बिदेशले भन्ने गर्छ तँ बिदेशी परिस्! कता जाने के पो गर्ने अलमल्ल भएँ! को पो बुझ्ला मर्म मेरो…
तितोपाटी- मिलेन पटक्कै कुनै गति! सारै बिमेल वा असङ्गति! यही होला बिसङ्गति आहा!! कस्तो बिमेलका कुराहरु यो लोकमा!!! एकातिर आफ्नो लभ पर्छ त सोही दिन सोही समयमा आफन्तको घरमा जुठो ! धर्म कमाउन मन्दिर पुग्ने भक्त सुटुक्क कसैको जुत्ता चोरी गायब ! तामा तुलसी छोएर कसम खाएको नेता दुनो सोझ्यायो आफ्नै! शिक्षकले दिनभर पढायो…
तितोपाटी- ए नानी मालती बाल साँझमा आरती भगाउनु छ कोरोना खाएर बेसार कागती हजुरआमा नाती एकअर्काको साथी घरमै बस्नु जाती नडुलौ बाहिर त्यति खाँउ गुर्जो अदुवा मेथी भगाउनु छ कोरोना खाएर बेसार कागती समस्या हो यो विश्वकै परेको छ विपत्ति धैर्य साहस बटुलेर समाजका लागि जुटेर बचाई राखौ सन्तति भगाउनु…
तितोपाटी- हजारौँ मानिसको संसारमा मैले एक्लोपनाको महसुस गरे न त राम्रो हेरचाह नै पाए न त कसैको माया साथ त दिँदैनथे कसैले पनि तर देखाउनको लागि सबैले गर्थे दया। आफ्नो भन्ने त कोही थिएन देखावटीका लागि आफ्नो भन्ने जस्ता मात्र थिए उपाय पनि हरेक परिस्थितिका सामु एक्लै जुटिरहने बाहेक केही…
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ । दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह…
गाँउ छोडेर सहर पसेको,पनि पाँच वर्ष पुग्यो मन दाईको। आफू विदेशमा दुःख कष्ट गरेर पनि आफ्नो परिवारलाई राम्रो सुख दिनुभएको थियो । कममा मिहिनेत अनि मिलनसार पनि हुनुहुन्थ्यो मन दाई । कसैलाई रुखो शब्द बोल्ने बानी थिएन वहाँको । दाईको नामले चिनिने गर्नु हुन्थ्यो । सधैँ साँझ बालबच्चा सँग रमाइलो…
अमेरिकाले आज आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । अमेरिकी राष्ट्रापतिले गत अगष्टमा…
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज भएको छ । निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो…
तितोपाटी - बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ। भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले…
![]()