तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने…
नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । यो…
जिएनएन-वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बसुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा…
चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्। विदेशमा रहेका नेपालीहरु मार्फत हुने परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन भएको फाउण्डेसनले नेपालमा…
तितोपाटी- तिमी मेरो कविता लेख्थ्यौ र पो खास लाग्थ्यो एक्लिएको संसारमा तिम्रो कविता मधुमास लाग्थ्यो तिम्रो कविता भित्र म हुन्थे मेरा आँखा हुन्थे मेरा फरफराई रहेका कपाल हुन्थे मेरो ढुकढुकी हुन्थ्यो र त म तिम्रा कविता पढ्थे कविता भित्र आफैंलाई पढ्थे अनि पो जीवन जीवन जस्तो लाग्थ्यो यति ठूलो संसारमा…
तितोपाटी- हरेक नेपालीको मनमा खुसी र उमंग लिएर आउ। सबैका घर आँनहरूमा सुख र खुशीका पलहरू लिएर आउ । सद्भाव र प्रेम लिएर आउ हत्या र हिंसाको अनत्य गर्ने निर्णय लिएर आउ । दु:खी गरिवका घरमा चुलो बल्ने शक्ति सामर्थ्य लिएर आउ चह्याएका घाउमा लगाउने मलमहरु लिएर आउ । श्रद्धा…
काठमाण्डौको जमलस्थित मायालु भवनमा अवस्थित सिल्क फेसनले शनिबार सातौं बार्षिकोत्सव मनाएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल ओली प्रमुख अतिथीको रुपमा उपस्थित थिइन् । कोमलले कार्यक्रममा शुभकामना दिदै भनिन्–‘म आफूले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुस्कुराउँछु । कोमल तिमी कती राम्री…
तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको…
तितोपाटी- शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले थ्री नेसन्स कपको विजेता खेलाडीलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप फुटबलको उपाधि जितेको थियो। नौ खेल लामो गोलविहीन अवस्था तोड्दै नेपालले ३७ वर्षपछि…
लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा…