Friday 24th May 2024
मनोरन्जन
Image

पराई पनि आफ्ना हुन्छन् धन भयो भने टाढा पनि नजिक बन्छ मन भयो भने धन र मन को मात्रै कुरा के गर्नु हजुर घर पनि सुन्दर देखिन्छ आँगन भयो भने गाउँ बस्तीहरु पनि हराभरा देखिन्छन् छेउछाउमा हरियाली रानीबन भयो भने एकताले समृद्ध बन्ने समाज मात्र होइन परिवार नै बलियो बन्छ…

Image

चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि संचालनमा आउने भएको छ । कोरोनाको कहरका कारण गत बैशाखबाट बन्द भएको शो असोजको तेस्रोसाताबाट प्रसारमा ल्याउने तयारी भएको छ ।हाँस्य श्रृंखला ‘जिरे खुर्सानी’बाट ‘मुन्द्रे उपनाबाट परिचित  जीतुले ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारका लागि अहिले छायाँकन तयारी गरिरहेको छन् ।…

Image

यो साता बलिउड फिल्म इन्डस्ट्रीमा आबद्ध धेरै कलाकारले राम्रोसँग सास लिन पाएनन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एसिबी)ले कुन वेला छापा मार्ने वा अनुसन्धानका लागि अदालत लैजाने हो भन्ने डरमै बलिउडकर्मीको समय बित्यो ।बलिउड र ड्रक्स कनेक्सनमा आफू पनि फस्ने हो कि भन्ने भय कलाकारमा देखिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्…

Image

A guilty conscious is always suspicious Walking like a dog, thinking like an mad Poison for a rat, sleeping like a cat Eating too much always getting fat Spoiling like a monkey, carrying like a donkey Cunning, surreptitious, mischievous, deceitful like a fox Caressing and flattering persistently coaxing, Pulling a…

Image

तितोपाटी- कामना शान्तिको, चाहना शान्तिको। शान्तिकै आरती, साधना शान्तिको। रातमा शान्ति नै, साथमा शान्तिको। शान्तिकै उच्चता शुध्दता, शान्तिको। कृष्णका गोपिनी, सुन्दछ्न् बाँसुरी। बाँसुरी तालमा नाच्दछ्न् सुस्तरी। राधिका मात्र हुन् कृष्णकी श्रीमती। गोपिनी श्रीमती मान्दिए दुर्गन्धी। पुस्तिका स्वस्तिका गायिका नायिका । राधिका साधना साथमा सृष्टिका। कृष्णकै भक्तिमा पर्दछ्न पाउमा । लक्षमा…

Image

तितोपाटी म त हजुर दोसाँधमा उभिएको मान्छे न त यता न त उता दोधारमै बाँचेँको मान्छे गलकोट जन्मघर अमेरिका बस्छु! पिर ब्यथा मनैभरी अलिकति पोख्छु। जन्मभूमी भन्ने गर्छ तँ त देश छाडिस्! बिदेशले भन्ने गर्छ तँ बिदेशी परिस्! कता जाने के पो गर्ने अलमल्ल भएँ! को पो बुझ्ला मर्म मेरो…

Image

तितोपाटी- मिलेन पटक्कै कुनै गति! सारै बिमेल वा असङ्गति! यही होला बिसङ्गति आहा!! कस्तो बिमेलका कुराहरु यो लोकमा!!! एकातिर आफ्नो लभ पर्छ त सोही दिन सोही समयमा आफन्तको घरमा जुठो ! धर्म कमाउन मन्दिर पुग्ने भक्त सुटुक्क कसैको जुत्ता चोरी गायब ! तामा तुलसी छोएर कसम खाएको नेता दुनो सोझ्यायो आफ्नै! शिक्षकले दिनभर पढायो…

Image

तितोपाटी- ए नानी मालती बाल साँझमा आरती भगाउनु छ कोरोना खाएर बेसार कागती हजुरआमा नाती एकअर्काको साथी घरमै बस्नु जाती नडुलौ बाहिर त्यति खाँउ गुर्जो अदुवा मेथी भगाउनु छ कोरोना खाएर बेसार कागती समस्या हो यो विश्वकै परेको छ विपत्ति धैर्य साहस बटुलेर समाजका लागि जुटेर बचाई राखौ सन्तति भगाउनु…

Image

तितोपाटी- हजारौँ मानिसको संसारमा मैले एक्लोपनाको महसुस गरे न त राम्रो हेरचाह नै पाए न त कसैको माया साथ त दिँदैनथे कसैले पनि तर देखाउनको लागि सबैले गर्थे दया। आफ्नो भन्ने त कोही थिएन देखावटीका लागि आफ्नो भन्ने जस्ता मात्र थिए उपाय पनि हरेक परिस्थितिका सामु एक्लै जुटिरहने बाहेक केही…

Image

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ । दीपिका पादुकोण बिहिबार राती गोवाबाट मुम्बई पुगिन् । श्रीमान् रणबीर सिंह…