दीपक गौतम/ जापान । जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन गरिएको छ । यसै महिनाको २८ तारिख शनिवार देखि सुरु हुन लागेको गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिताको उद्घाटन कार्यवहाक राजदुत अम्बिका जोसीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जोसीले…
जबर्जस्ती करणी मुद्दामा नायक पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि नायक शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार नायक शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो। सोमबार नवलपुर जिल्ला…
जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो ।कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले…
बलिउड अभिनेता सलमान खानले नेपालमा आफूले सुटिङ गरेको फिल्म प्रदर्शनमा नआएको स्मरण गरेका छन्। पर्यटन मन्त्री प्रेम आलेसँग बुधबार भिडिओ संवाद गरेका खानले कुराकानीका क्रममा खानले 'बुलन्द' नामको फिल्मको नेपालमा सुटिङ भए पनि प्रदर्शनमा नआएको बताए। ‘नेपालमा फिल्म सुटिङ भयो । तर त्यो फिल्म पछि प्रदर्शननै भएन', खानले भने, 'त्यतिबेला…
क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा चलचित्र नायिका प्रियङ्का कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । आइतबार ब्युरोले बोलाएपछि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा गएकी कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गरेकी छिन् । प्रहरीका अनुसार केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा उनले डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ बारे यस्तो पोष्ट गरेकी थिइन्–‘क्रिप्टोकरेन्सीमा मैले…
तीतोपाटी । प्रकाश सपुतले 'पीर'को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर 'पीर' गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको…
पोल्यान्डकी सुन्दरी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो । व्यावस्थापनमा स्नातकोत्तर गर्दै रहेकी क्यारोलिनाले स्वेच्छिक कामको रूपमा घरबारबिहिनहरूका लागि मद्दत गर्ने र जनचेतान जगाउने स्वयंसेवी कार्य गरिरहेकी छन् । यसअघि सन्…
गायक प्रकाश सपुतले भर्खर सार्वजनिक गरेको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । सार्वजनिक भएलगत्तै विवादमा तानिएको गीत जनयुद्धमा सहभागी जनमुक्ति सेनाको बिषयबस्तुमा छ । १६ मिनेट २५ सेकेण्ड लामो युट्युबको ट्रेन्डिङमा समेत आउन सफल गीतको बिषयबस्तुलाई लिएर नेकपा माओवादी वृत्तमा चर्को आलोचना समेत भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध…
बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको हो । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो ।…
तीतोपाटी डटकम-नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो सुरिलो आवाज र गहकिलो टुक्का जोड्ने कला मार्फत सबैको मन जित्न सफल गायिका कल्पना दाहाल र गायक तथा सर्जक कार्साङ तामाङले रमाईलो तथा मौलिक सिर्जना दोहोरी एल्बम 'जिन्दगानी बगेको खोली हो' बजारमा ल्याउने अन्तिम तयारि गरेका छन्। रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत र अहिले छुट्टीमा…