तितोपाटी - बलिउडको सुन्दर जोडी दीपिका पादुकोण र रणवीर कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समय प्रेममा रहेका दीपिका र रणवीरले परिवार र नातेदारको उपस्थितीमा मंगलवार इटालीको लेक कोमोमा विहे गरेका हुन्। विहेको औपचारिक तस्बिर सार्वजनिक गरिएको छैन तर शुभचिन्तक र प्रशंसकले दीपिका र रणवीरको जोडीलाई बधाई तथा शुभकामना दिइरहेका छन्। विवाहमा…
तितोपाटी - पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्। पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी…
तितोपाटी - बलिउडकी कन्ट्रोभर्सी क्विन भनिने राखी सावन्तले बुधबार अबेर पत्रकार सम्मेलनको आयोजना गरेर तनुश्री दत्ताबारे विभिन्न टिका टिप्पणी गरेकी छिन् । उक्त पत्रकार सम्मेलनमा राखीले तनुश्रीमाथि मानहानीको मुद्दा दर्ता गरेपछि उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । तुनश्रीले कपाल खौरनुको कारण पनि खुलाइन् । राखी सावन्तको यो पत्रकार सम्मेलनको भिडियो बलिउड…
तितोपाटी - ऱ्यापर सिंगरका नामले चर्चित हनी सिंह चार वर्षपछि नयाँ लुकका साथ म्युजिक भिडियोमा देखिने भएका छन् । जुन भिडियोमा हनी सिंगल रूपमा देखिनेछन् । हनीले आफ्नो पुनरागमनलाई चर्चित बनाउन अहिले उक्त नयाँ भिडियोको फर्स्ट लुक फेसबुकमा सेयर गरेका छन् । हनीले आफ्नो नयाँ लुकसहितको फोटो फेसबुकमा सेयर गरेपछि भारतीय…
तितोपाटी - बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् । कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस्…
तितोपाटी - बलिउडका हट जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् । जसमा लेखिएको छ विवाह आगामी १४ र १५ नोभेम्बरमा हुनेछ । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ,…
तितोपाटी - हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ । गायिका सोना महापात्र र…
तितोपाटी - तनुश्री दत्ता मामलापछि अब थुप्रै महिलाले आफूविरुद्ध भएको यौन शोषणको खुलेर आवाज उठाउन थालेका छन् । नाना पाटेकर, कैलाश खेर र विकास बहलमाथि लागेको यौन शोषण र हिंसाको आरोपपछि अब लेखिका र फिल्मनिर्माता विन्ता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । विन्ताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको…
तितोपाटी - हालै, थुप्रै बलिउड सेलिब्रिटीले विवाह गरेका छन् वा यसको घोषणा गरेका छन् । यसमा प्रियंका चोपडा र नेहा धुपिया समावेश छन् । यसबाहेक दीपिका पादुकोणको विवाहको चर्चा पनि निकै चुलिएको छ । यस्तोमा बलिउडका केही यस्ता अभिनेत्री पनि छन् जसको उमेर ढल्किसक्दा पनि अहिलेसम्म विवाह भएको छैन । सुष्मिता…
तितोपाटी - मोडल तथा अभिनेत्री लिजा रे विवाह भएको ६ वर्षपछि सरोगेसीको माध्यमबाट दुई छोरीकी आमा बनेकी छन्। छोरीहरूको जन्म जर्जियामा भएको हो। उनले छोरीहरूको नाम सुफी र सोलियल राखेकी छन्। ‘मेरो जीवन धेरै इमोसनले भरिएको छ। म यसलाई शब्दमा बयान गर्न सक्दिनँ। मलाई धेरै कुराको व्यवस्थापन एकै पटक गर्नु परिरहेको…
![]()