Sunday 25th October 2026
विचित्र संसार
Image

तितोपाटी- बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक जनाको जनाको घटनास्थलमै मृत्यु भएको छ । टिपरको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्दै आएकी १९ वर्षीय पुस्पा भण्डारीको मृत्यु भएको नयाँगाउ प्रहरी चौकीले बुटवल अनलाईन लाइ जानकारी दिएको छ । दुर्घटनापछि आक्रोशित भीडले तामनगरमा सडक अबरुद्द गरेका छन् । सडक बन्द…

Image

तितोपाटी - यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् । मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा…

Image

तितोपाटी- श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे। ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै हमला गराइएकाे…

Image

तितोपाटी- फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो समाचार माध्यमहरूमा आउने हेडलाईन हुन् –पतिले कमाएको सम्पत्ति लिएर पत्नी अर्कैसँग । पति परदेशमा, पत्नी चक्करमा ।पति खाडीमा, पत्नी अर्कैसँग गाडीमा । यस्तै, यस्तै ! पछिल्लो पटक मोरङको पथरीमा मृत्यु…

Image

तितोपाटी- नेपालमा धर्म परिवर्तनको प्रचारका लागि विदेशीको घुसपैठ ठूलो आँकडामा हुन थालेका तथ्यहरू खुल्न थालेका छन् । अघिल्लो बर्षको मध्यतिर क्रिश्चियन धर्म प्रचारका लागि एसीया प्यासिफिक क्षेत्रका राष्ट्र र सरकार प्रमूख नै बोलाएर गरिएको सम्मेलन सरकारको सुरक्षा घेरामा नै भएपछि क्रिश्चियन धर्म प्रचारकको घुसपैठ बढेको हो । सम्मेलनको केही दिनमा…

Image

तितोपाटी - वीरगन्जमा मंगलबार एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार…

Image

तितोपाटी - शुक्र ग्रह, हाम्रो सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रह । यो ग्रहको धेरै विशेषताहरु छन् । यसको सबैभन्दा प्रमुख विषेशता भनेको त यो ग्रह उल्टो घुम्ने गर्छ । शुक्र ग्रहलाई अंग्रेजीमा भेनस (Venus) भनिन्छ । यसको यो नामाकरण रोमनहरुले गरेका हुन् । पश्चिमबाट घाम उदाउने ग्रह हामीकहाँ कुनै उदेकलाग्दो…

Image

रन्जिता भट्टराई - सिराहा जिल्लाको लहान अर्थात सलहेश क्षेत्रमा नयां वर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने ऐतहिासकि परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त…

Image

तितोपाटी-ब्ल्याक होल सम्बन्धमा अनुसन्धानमा लागेका खगोलविद बैज्ञानिकहरूले वर्षाैंको प्रयत्न पश्चात ब्ल्याक होलको तस्विर लिन सफल भएका छन । उनीहरूले उक्त तस्विर हिँजो सार्वजनिक गरेका छन् । यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्। खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर सार्वजनिक गरे। के हो त ब्ल्याकहोल…

Image

तितोपाटी - दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईले सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो । गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति…