Saturday 20th April 2024
विचित्र संसार
Image

तितोपाटी - दान को अर्थ दिनु भन्ने जनाउँछ । अाफ्नो स्वामित्वमा रहेको कुनै बस्तु अाफुले स्वामित्व छोडेर निःशुल्क रूपमा अरू कसैलार्इ प्रदान गर्नु नै दान हो । दानका ताैर तरिका पनि मानिसहरू अनुसार फरक फरक हुन्छन् । यो संसार चराचर जगतमा दान गर्नेहरू पनि फरक फरक प्रकृतिका छन्  । कसैले…

Image

तितोपाटी - प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी पार्नका लागि यस्तो उपहार दिने सोँच बनाइन् जुन सुन्दैमा अनौठो लाग्दछ । ती युवतीले आफ्नो ब्वायफ्रेडको लागि उपहार भन्दै आफ्नो जिउको शल्यक्रिया गरी नाइटो नै…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर यहि सत्य हो । जापानी राजकुमारी अयाकोले अाफ्नो राजकुमारी पद त्यागेर सामान्य नागरिक सँग विवाह गरेकी छिन् । करिब एक हजार पाहुनाहरुमाझ जापानकी राजकुमारी अयाकोले सोमबार टोकियोमा विवाह गरेकी छन् ।  बिहेकै कारण उनले ‘राजकुमारी’ उपाधि त्याग्नु परेको छ । जापानमा राजपरिवारका महिला सदस्यले…

Image

तितोपाटी - गाउँका बुढापाकाहरुले मर्ने बेला यमदूत लिन आउने, आफूसँग मानिसहरु लगेको र फेरि उनीहरुलाई फिर्ता छाडिदिएको कथा सुन्नु भएको होला । यस्तै घटना भारतको गुरदासपुरको छिमेक इस्लामावादमा बिरोदेवीमा घटेको छ । यस घटनालाई देखेकाहरु यसबाट हैरान छन् । मृत घोषित गरिएकी बिरोदेवीको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । परिवारजन विलाप गरिरहेका…

Image

तितोपाटी - अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्ति ३० वर्षसम्म आफ्नो ढोकालाई १० किलोको एउटा ढुङ्गाको टुक्राले अड्याएर बन्द गरिरहे । अब त्यो ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ । यसको मूल्य एक लाख डलर (एक करोड रुपैयाँ बढी) आँकलन गरिएको छ । यसका मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला…

Image

तितोपाटी - सुन्दा अपत्यारिलो लाग्छ तर यो सत्य हो ।२४ घण्टामा तपाईँ कति माइल दौडिन सक्नुहुन्छ ? हिसाव गर्नुस् । तर सबैलाई चमत्कार पार्ने गरी ८५ वर्षीय एक बृद्धले सोही अवधिमा ७७ माइल यात्रा गरेका छन् । जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो । अर्थात् यसअघि सोही उमेरका कसैले पनि…

Image

तितोपाटी - सर्पको नाम सुन्दा मात्र पनि धेरैलाई डर लाग्छ तर भारतको चन्डीगढका पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चका वैज्ञानिकले यस्ता दुई व्यक्ति भेटेका छन् जो नशाका लागि विषालु कोब्रालाई जिब्रोको टुप्पामा टोकाउँछन् । उक्त इन्स्टिच्युटले अब यी दुईमाथि अनुसन्धान गरिरहेको छ । हैदराबादका डि–अडिक्सन सेन्टरका वैज्ञानिक हैरान छन्…

Image

तितोपाटी - विज्ञान र प्रविधिको चमत्कारले संसारमा अब असम्भव भन्ने कुरा केही छैन भन्न सकिने अबस्था अाइरहेको छ । विभिन्न अाविश्कार मार्फत मानिसलार्इ सर्वेसर्वा बनाएको यस पृथ्वीमा हामीले मानिसका बच्चा टेस्ट्युब प्रविधि मात्र जन्माएको कुरा त देखे जाने सने हो तर विश्वमा सिंहको जनसंख्या घट्दै गएपछि वैज्ञानिकहरूले टेस्टट्युबमार्फत पहिलो पटक…

Image

तितोपाटी - अमेरिकाको क्यालिफोर्नियास्थित ल्युसज प्याकर्ड बाल अस्पतालमा विल्मा वाङ नर्सका रूपमा काम गर्छिन् । अट्ठाईस वर्षअघि उनी आफ्नो दैनिक काम गरिरहँदा समयअगावै जन्मेको बच्चालाई राम्रो देखभाल गर्थिन् । विल्मा नवजात शिशुहरूको हेरचाह गर्छिन् र धेरै पहिले उनले आईसीयूमा जिन्दगीको लडाईं लडिरहेको बच्चाको स्याहार गरिन् । उनले सोचेकी पनि थिइनन् होला,…

Image

तितोपाटी - सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो । घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको…