Saturday 11th April 2026
विचार/ब्लग
Image

सुरेश ग्याबा तामाङ - विश्व यतिबेला मानव सभ्यता लाई नै चुनौती दिने महामारी कोरोना भाइरस (कोभिड - 19) बाट आक्रान्त छ, यस बाट मै हु भन्नेहरु, आफुलाई शक्तिशाली ठान्नेहरु, कुस्तौ सम्पत्ति हुनेहरू, आफुलाइ बलियो बाङ्गो ठान्नेहरु, न धनी न गरिब, न निर्धो न बलियो कोहि पनि अक्षुतो रहन सकेन ।…

Image

तितोपाटी- हामी पनि नेपाली हौं नेपालमै हो घर कहरको बेला किन घर जान पाइन्न र? बिदेशीदा सजिलो भो फिर्न किन गाह्रो? हाम्रो आफ्नै सरकारले पार्नु पिर पार्यो जुन आशा ले बिदेशीयो भएन नि‌ पुरा कस्ले अब सुनिदेला हाम्रो घर जाने कुरा हामी नेपाल फर्किने छौं छिट्टै भएजति पुरा जो जसको…

Image

तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ । यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा…

Image

हरि कृष्ण न्यौपान], कुवेत - संसार यतिबेला कोरोना(कोभिड-19)को सन्त्रासमा छ। आफ्नै जन्मभूमिमा स-परिवार बसेका हुन वा परदेशमा पसिनासंग पैसा साटन पुगेका नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरु आ-आफ्नै समस्याका बिच पनि आ-आफ्नो सुरक्षामा लागि रहेका छन।यति हुँदा-हुँदै पनि कोरोना प्रकोपका कारण उत्पन्न रोजगारीका समस्याले वा बिबिध कारणले अप्ठेरोमा परेका नेपालीहरुले"घर जान पाउँ" भनिरहेका…

Image

हरि कृष्ण न्यौपाने-कोरोना(कोभिड-नाइन्टिन) भाइरसको संक्रमणको महामारीका कारण विदेशी भूमिमा अलपत्र र समस्यामा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा सके सम्म छिटो नेपाल फर्काउन सम्बन्धित निकायलाई ज्ञापन पत्र मार्फत "घर जान पाउँ"अनुरोध पत्र बुझाईएको छ। कम पारिश्रमिक भएका मध्यपूर्ब र मलेशियामा कार्यरत श्रमिकहरुको समूह श्रमिक सन्जालले सिआइएमआर, इक्यूडेम रिसर्च, ल्याप्सोज र समता…

Image

राजेन खिम्बुले राई- नेपालको सिमाना भारतले अतिक्रमण गर्दा भारत विरुद्ध आन्दोलन तथा प्रतिकार गर्नु हुदैन।कुटनैतिक माध्यमबाट मात्र समाधान गर्नुपर्छ । भारत जनसङ्ख्या भूगोलको हिसाबले ठुलो राष्ट्र हो । तर नेपाल सानो देश भन्दैमा सिमा अतिक्रमण हुदा पनि चुपचाप सहेर बस्नु पर्छ । भारत जस्तो शक्तिशाली मुलुकले चाहायो भने नेपाललाई एकै…

Image

तोयानाथ उपेक्षित, वर्षौ पहिले देखि मिचेको नेपालको भूमी सहितको नक्सा गत बर्ष भारतले जारी गर्यो । त्यसको विरुद्धमा नेपालमा अभूतपूर्व एकता देखियो । जनता सडकमा उर्लिए । सरकारले एउटा डिप्लोमेटिक नोट भारतलाई पठायो र जनतालाई थुमथुमायो । अहिले त्यो नेपाली भूमीमा उसले सडक बनाएर चिनको सिमानामा पुर्यायो । भारतलाई डिप्लोमेटिक…

Image

तोयानाथ उपेक्षित, विदेशमा रहेका लाखौ नेपाली मध्ये केही लाख नेपाली नेपाल आउने अभिलासामा सरकारको मुख ताकेर बसेका छन । तुरुन्तै उद्धार गरिहाल्न पर्ने अवस्थामा भने एकाध लाख होलान । समय लम्बिदै जादा विदेशमा विचल्लीमा पर्नेहरुको संख्या थपिदै जानेछ । समयमा नै उद्धार गर्ने प्रक्रियामा थाल्ने हो भने समस्याले विस्तारै निकाश…

Image

राजेन खिम्बुले राई - नेपालको सबैभन्दा प्राचीन सभ्यता नै किरात सभ्यता हो । यो संसारको सबैभन्दा प्राचीन सभ्यता मध्ये एक विशाल किरात सभ्यता भारतीय उपमहाद्वीपमा अवस्थित थियो। आदिम प्रागैतिहासिक काल अघिदेखी नै प्राचीन नेपाल वरपरको क्षेत्रमा किरातीहरुले विचरण भुमी बनाएका थिए। किरातीहरुको मुन्दुम अनुसार तयामा खियामा र हेत्छाकुप्पाले यहि नेपालको…

Image

जयनारायण माझी थारू - सयम चक्र कति धेरै बलवान् हुदोरहेछ । कुनै कुनै बेला नसोचेको उपलब्धिहरु अचम्मैसँग हात पर्दछ । यतिखेर ठिक त्यस्तै भएको छ खाडीको राष्ट्र कुवेतमा । शुरूवातका ३ दिनसम्म कुवेतमा रहेका अवैधानिक आप्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको अस्त ब्यस्त हालत हेर्दा लाग्दथ्यो, कतै कुवेतमा रहेको कुटनैतिक…