Thursday 19th February 2026
विचार/ब्लग
Image

गुलाम नवी मन्सुर- जीवन सपनाहरूको खेल हो। ती सपना जसले हामीलाई रातभर जागा राख्छन्, ती सपना जसले हरेक बिहान उठ्न प्रेरित गर्छन्। कहिलेकाहीँ ती सपना यति टाढा लाग्छन् कि पुग्न सकिन्छ जस्तो लाग्दैन, तर मनले भन्छ—“एक दिन अवश्य पूरा हुन्छ।” म अहिले पनि सपनाको पछाडि दौडिरहेको छु। कहिले कुनै नयाँ…

Image

रबि माथि अन्याय भएको भन्ने लाग्छ भने निशंकोच घण्टीमा मत प्रयोग गर्नुस । यो मात्र अहिले को सवै भन्दा प्रखर आवाज हुनेछ । रबि माथि राज्य संयन्त्रको प्रयोग बदनियत राखेर अपमानजनक ढंगले जे भईरहेको छ त्यसले हरेक न्यायका पक्षधर आम मानिसलाई दुःखाएको छ । सडक मा जानुस, शहरमा जानुस, गाउँमा…

Image

बालकृष्ण घिमिरे , बनेपा काभ्रे - जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त  स्वतन्त्र ( बालेन ) ,…

Image

सत्ता मोह अचम्मको अपराधी चरित्रको हुदो रहेछ । सत्ता पाईन्छ भने जे सुकै किन गुमाउन नपरोस । अहिले एमाले ले सत्ताका लागि ईमान, जमान, नैतिकता, स्वभिमान, सिद्धान्त, विचार, आचार, निती नियम, कानून , करुणा, सहिष्णुता कर्तव्य लगायत का सबै कुरा कांग्रेसको पाउँमा त्वम शरणम गरिसकेको छ । एमाले शुन्य मा…

Image

गुलाम नवी मन्सुर- विदेशी रोजगारका लागि खाडी मुलुकतर्फ गइरहेका हजारौं नेपालीहरू हरेक वर्ष आफ्ना सपना र आशा बोकेर नेपाली विमानस्थलबाट प्रस्थान गर्छन्। तर, उनीहरूको यो यात्रा सुरुदेखि नै कठिन हुन्छ – र यसको शुरुवात प्रायः आफ्नै देशको विमानस्थलमा हुने गरेको पाइन्छ। विशेषगरी खाडी मुलुकमा काम गर्न जाँदै गरेका नेपाली कामदारलाई…

Image

गुलाम नबी मन्सुर- कुवेतलाई मेरो कर्मथलो बनाएर लामो समयदेखि म यहाँको व्यस्त जीवनशैलीमा रमिरहेको थिएँ। म कुवेतमा बसेर आफ्नो काममा ध्यान दिन्थें, यस देशको संस्कृति र यहाँको जीवनशैलीसँग बिस्तारै घुलमिल हुँदै थिएँ। सधैंको भागदौडबीच एक महिनाको छुट्टी लिएर अस्ट्रेलिया घुम्न जानु भनेको मेरो लागि साँच्चै एक नयाँ तरंग थियो। जब…

Image

माथि देखि तलै सम्म काण्डै काण्ड ले बनेका यी दुई ठुला दल ले नेपाली जनतालाई अन्धा र विवेकहिन देख्नु उनीहरुको अन्त्यको संकेत मान्न सकिन्छ । देशमा सहकारी काण्ड मा ८७ अरब को लुट नदेख्ने तर कहिकतै छानविन समिती ले संलघनता पुष्टि गर्न नसकेको रास्वपा सभापतिलाई ठग करार गर्न प्रतिशोधपूर्ण ढंगले…

Image

सहकारी ठगीको आरोपमा संसदिय छानविन समितीले महिनौ दिनसम्म अर्जुन दृष्टि लगाएर छानविन गर्दा पनि रबि लामिछानेको संलघनता कतै कही भेटेन तर पनि आज उनलाई सरकारले पक्राउ गरर्यो । अरबौ अरब को ठगी गर्नेहरु सत्ताधारी दलहरुमा संरक्षित र सुरक्षित तर विना प्रमाण असम्बन्धित अभियोग लगउदै राजनितीक दुरासय बोकेर रबिलाई कानूनका छिद्रबाट…

Image

-बरिया अलामुद्दीन, इजरायली हिंसाको दुई हप्तामा हसन नसरल्लाहको हत्या मात्र होईन झन्डै १,००० लेबनानी नागरिकको ज्यान गएको छ । नसरल्लाहका लागि उभिएका सबै कुरालाई घृणा गर्नेहरू मध्ये पनि दशकौंसम्म राष्ट्रिय र क्षेत्रीय राजनीतिमा निर्णायक भूमिका खेल्ने क्यारिज्म्याटिक व्यक्तित्व अचानक बेपत्ता हुँदा व्यापक शोक र विचलित भएको अवस्था छ । म…

Image

गुलामनबी मंसूर- परदेशको यात्रामा हुनु भनेको एउटा ठूलो संघर्ष हो, विशेष गरी जब कोही आफ्नो देशबाट लखेटिएको हुन्छ। यस्तो अनुभव केवल शारीरिक रूपले टाढा हुनु मात्र होइन, तर मानसिक र भावनात्मक रूपमा गहिरो असर पार्ने हुन्छ। आफ्नो देश छोड्नुपर्ने अवस्था सधैं सहज हुँदैन, र परदेशमा जीवन बिताउनु भनेको आफ्नो पहिचान,…