गत चैत्र १५ गते राजावादीहरुले राजधानी काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरे तर उक्त आयोजना विफल पार्न सरकारले राज्यका सुरक्षा संयन्त्रहरुको व्यापक दुरुपयोग गर्दै अत्याधिक बल प्रयोग गरर्यो जसका कारण ३ जनाले ज्यान गुमाई सकेका छन भने दर्जनौ मानिस अस्पताल भर्ना भएका छन । एउटा सामान्य भेलामा भएको यत्रो क्षति को…
जसले जतिसुकै देश र जनताको नाम भजाए पनि नेपाल अशान्त भई रहनु का पछाडी भारत छ । नेपालमा कोही नेताहरु छैनन यीनीहरु सवै कुनै न कुनै रुपमा भारतीय एजेन्टहरु हुन । भारतको कृपा र निगाहका लागि उनीहरु जति झुक्न पर्छ त्यो भन्दा धेरै झुक्छन । भारतलाई नसोधी यीनले देश र…
गुलाम नवि मन्सुर/ कुवेत- देश भर आन्दोलन छ नेपालमा आन्दोलन कुनै नौलो कुरा होइन। यहाँ जनता कहिले गणतन्त्रका लागि आन्दोलन गर्छन्, कहिले जनता कहिले राजतन्त्रको समर्थनमा निस्कन्छन कहिले संघीयताको विपक्षमा नारा लगाउँछन्। कहिले महँगीविरुद्ध, कहिले भ्रष्टाचारविरोधी प्रदर्शन हुन्छ। कहिले रवि लामिछानेलाई बचाउन भिड उत्रिन्छ, कहिले कुलमान घिसिङलाई हटाएको विरोधमा सडक…
गुलाम नवी मन्सूर/कुवेत- नेपालको सीमित रोजगारीको अवसर, आर्थिक अस्थिरता, राजनीतिक अनिश्चितता तथा सीपमूलक शिक्षा अभावका कारण लाखौँ नेपालीहरू वैदेशिक रोजगारी वा उच्च शिक्षाको खोजीमा विदेशिने गरेका छन्। विदेशमा बसेर संघर्ष गर्ने नेपालीहरूको कथा फरक भए पनि उनीहरूको उद्देश्य लगभग समान हुन्छ—आर्थिक समृद्धि, सुरक्षित भविष्य र परिवारको उज्ज्वल भविष्य । नेपालका…
तपाई राजावादी हो ? आज भोली धेरै ले सामना गर्ने गरेको सवाल यहि हो । मैले पनि यस प्रकारको प्रश्न को सामना गर्ने गरेको छु । कहिले एमाले, कहिले माओवादी,कहिले रास्वपा त कहिले राजावादी,कहिले स्वतन्त्र जस्तो मेरो अनुहार देखिन्छ होला । यसमा मेरो कुनै आपत्ति छैन । जसले जस्तो महसुस…
गुलाम नवि मन्सूर/कुवेत- नेपालमा पछिल्लो समय राजसंस्थाप्रतिको समर्थन पुनः बढ्दै गएको देखिन्छ। यसको पछिल्लो उदाहरण फाल्गुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखियो, जहाँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न हजारौं मानिस उपस्थित भए। पोखराबाट फर्किने क्रममा विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म समर्थकहरूले मोटरसाइकल ¥याली निकाले, नाराबाजी गरे र राजसंस्थाको पुनर्बहालीको माग दोहोर्याए।…
जब बिरालो लाई ढोका थुनेर कुट्न खोजिन्छ नि त्यसपछी उस्ले समाउने घाँटी नै हो । भ्रष्ट सत्ता अहिले त्यही अवस्थामा पुगेको छ । जनता को अवस्था यहि ब्यवस्था मा खोज्न सकिन्छ भनेर उदाएको रास्वपा लाई सिध्याउछु भन्ने काङ्ग्रेस र एमाले को अगाडी अहिले राजावादीहरुको चुनौती तेर्सिएको छ । उनीहरुले रास्वपा…
गुलाम नवी मन्सुर / कुवेत – इस्लाम धर्ममा रमदानलाई सबैभन्दा पवित्र महिना मानिन्छ। यो महिनामा मुसलमानहरूले उपवास (रोजा) बस्छन्, नियमित नमाज (प्रार्थना) गर्छन्, विशेषगरी ईशा नमाजपछि तरावीह पढ्छन्। रमदानको अर्को महत्वपूर्ण पक्ष कुरआनको पाठ (तिलावत) हो। यो महिनामा मुसलमानहरूले कुरआन पूरा गर्ने प्रयास गर्छन्। दानशीलता पनि रमदानको मुख्य विशेषता हो।…
गुलाम नवि मन्सुर- सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। फेसबुक, युट्युब, ट्विटर, टिकटकजस्ता प्लेटफर्महरूमा लाखौँ मानिस दिनहुँ संलग्न हुने गरेका छन्। यी माध्यमहरूले सूचनाको आदानप्रदानलाई सहज बनाउनुका साथै व्यक्तिलाई आफ्ना विचार व्यक्त गर्न, नयाँ व्यवसाय सुरु गर्न र सामाजिक तथा राजनीतिक मुद्दामा सहभागिता…
गुलाम नवी मन्सुर - नेपालको सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल स्तम्भ हो जसको मुख्य जिम्मेवारी देशको समृद्धि, स्थायित्व, र जनताको हित सुनिश्चित गर्नु हो। संघीय प्रणालीअनुसार तीन तह (केन्द्र, प्रदेश, र स्थानीय) मा बाँडिएको नेपाल सरकारको उद्देश्य समग्र देशलाई दीर्घकालीन विकासका मार्गमा अगाडि बढाउनु हो। संविधानले परिभाषित गरेको मार्गदर्शनलाई पछ्याउँदै…
![]()