Sunday 19th May 2024
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित, जन्म र मृत्यु प्राणी तथा बनस्पती जगतमा मात्र नभएर ब्रह्माण्डका विशाल पिण्ड र ग्रहहरुमा पनि भईरहन्छ भन्ने कुराको ठोस प्रमाण पहिलो पटक बैज्ञानिकहरुले फेला पारेका छन । पृथ्वीबाट ५५० प्रकाश बर्ष टाढा रहेको सौर्यमण्डल भन्दा बाहिरको ब्रह्माण्डमा एबी औरिगाए भन्ने एउटा ताराबाट नयाँ ग्रहको जन्म भएको हो ।…

Image

माधव पौडेल- छोटो सिनेमा जस्तै सपना देखेछु तर सन्देशमुलुक र वास्तविक देखेछु र मलाई पाठ सिकाउने खालको देखेछु । सपना नम्बर १ मैले परदेशको पुरानो कम्पनीमा गुण लगाएको मध्यको एउटा वैगुणि भाई एक्कासि मेरो अहिलेको कम्पनीको कोठामा अनुमति बिना नै प्रवेश गरेर अर्को साथीको बिस्तारामा सुतिरहेको देखेछु अनि को रहेछ…

Image

तोयानाथ उपेक्षित - कोभिड १९ को असर दिनदिनै डरलाग्दो हुदै गएको छ । आज कसैले यो भन्न सक्दैन भोली मानिसहरुको अस्तित्व कुन रुपमा रहन्छ ? देशका अर्थतन्त्रहरु कस्तो अवस्थामा पुग्दछन, मानिसहरुको जीवनशैली कसरी चल्छ । कति संख्यामा मर्दछन र कति बाँच्ने हुन ? मानिसहरुले अझैसम्म पनि यसको गंभिरता बुझिरहेका छैनन…

Image

बालकृष्ण घिमिरे-बनेपा-काभ्रे , यतिखेर विश्वनै महामारीले आक्रान्त छ भने सानो र अल्पबिकशित मुलुक नेपाल चोखो रहने कुह्रै भएन । आज विश्व श्रम बजार तहसनहस बन्दै गएको छ । वैदेशिक रोजगारिमा रहेका नेपाली श्रमिकहरुले वार्षिक ९ सय करोड रेमिट्यान्स स्वदेश भित्र्याएको तथ्यांक सार्वजानिक हुँदै गर्दा तिनै श्रमजिविहरु आज विभिन्न मुलुकहरुमा मलाई…

Image

सुरेश ग्याबा तामाङ - विश्व यतिबेला मानव सभ्यता लाई नै चुनौती दिने महामारी कोरोना भाइरस (कोभिड - 19) बाट आक्रान्त छ, यस बाट मै हु भन्नेहरु, आफुलाई शक्तिशाली ठान्नेहरु, कुस्तौ सम्पत्ति हुनेहरू, आफुलाइ बलियो बाङ्गो ठान्नेहरु, न धनी न गरिब, न निर्धो न बलियो कोहि पनि अक्षुतो रहन सकेन ।…

Image

तितोपाटी- हामी पनि नेपाली हौं नेपालमै हो घर कहरको बेला किन घर जान पाइन्न र? बिदेशीदा सजिलो भो फिर्न किन गाह्रो? हाम्रो आफ्नै सरकारले पार्नु पिर पार्यो जुन आशा ले बिदेशीयो भएन नि‌ पुरा कस्ले अब सुनिदेला हाम्रो घर जाने कुरा हामी नेपाल फर्किने छौं छिट्टै भएजति पुरा जो जसको…

Image

तोयानाथ उपेक्षित, विषयको गंभिरतालाई विषयान्तर गर्ने उद्देश्यले शसस्त्रको एक टुकडी दार्चुला आज भोली नै पठाउन लागिएको छ । परराष्ट्र मन्त्रीले प्रदिप ज्ञावलीले दिएको यो जानकारी को अन्र्तयमा जनआक्रोष दवाउने घुमाउरो सेन्टिमेन्टको भ्रम सृजना गर्न खोजिन्दैछ । यो आन्दोलन सरकारको विरुद्धमा गर्नु परेको भनेर पनि बुझन चाही हुदैन । जो सरकारमा…

Image

हरि कृष्ण न्यौपान], कुवेत - संसार यतिबेला कोरोना(कोभिड-19)को सन्त्रासमा छ। आफ्नै जन्मभूमिमा स-परिवार बसेका हुन वा परदेशमा पसिनासंग पैसा साटन पुगेका नेपाली श्रमिक दाजुभाई-दिदिबहिनीहरु आ-आफ्नै समस्याका बिच पनि आ-आफ्नो सुरक्षामा लागि रहेका छन।यति हुँदा-हुँदै पनि कोरोना प्रकोपका कारण उत्पन्न रोजगारीका समस्याले वा बिबिध कारणले अप्ठेरोमा परेका नेपालीहरुले"घर जान पाउँ" भनिरहेका…

Image

हरि कृष्ण न्यौपाने-कोरोना(कोभिड-नाइन्टिन) भाइरसको संक्रमणको महामारीका कारण विदेशी भूमिमा अलपत्र र समस्यामा परेका नेपाली श्रमिकहरुलाई प्राथमिकताको आधारमा सके सम्म छिटो नेपाल फर्काउन सम्बन्धित निकायलाई ज्ञापन पत्र मार्फत "घर जान पाउँ"अनुरोध पत्र बुझाईएको छ। कम पारिश्रमिक भएका मध्यपूर्ब र मलेशियामा कार्यरत श्रमिकहरुको समूह श्रमिक सन्जालले सिआइएमआर, इक्यूडेम रिसर्च, ल्याप्सोज र समता…

Image

राजेन खिम्बुले राई- नेपालको सिमाना भारतले अतिक्रमण गर्दा भारत विरुद्ध आन्दोलन तथा प्रतिकार गर्नु हुदैन।कुटनैतिक माध्यमबाट मात्र समाधान गर्नुपर्छ । भारत जनसङ्ख्या भूगोलको हिसाबले ठुलो राष्ट्र हो । तर नेपाल सानो देश भन्दैमा सिमा अतिक्रमण हुदा पनि चुपचाप सहेर बस्नु पर्छ । भारत जस्तो शक्तिशाली मुलुकले चाहायो भने नेपाललाई एकै…